नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले केन्द्रबाट विधिविपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने धारणा व्यक्त गरेका छन्।
जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकाय (आईपिसिसी)ले सोमबार प्रकाशित गरेको प्रतिवेदनको सारांशमा पृथ्वीको सतहको तापक्रम सन् २०३० सम्ममा १.५ डिग्री सेल्सियस बढ्ने उल्लेख छ।
बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीबाट राजीनामा दिने वा अविश्वास प्रस्तावको सामाना गर्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार मुख्यमन्त्री पोखरेललाई नै दिने निष्कर्ष निकालेको हो।
पर्यटकको यात्रा सहजीकरण तथा नेपाल घुम्न प्रेरित गर्नका लागि अनलाइन भिसा सेवा प्रणालीमार्फत सहजरूपमा ‘भिसा अन–अराइभल’ व्यवस्था लागू गर्नका लागि फ्रि भिसाको कार्यान्वयन अविलम्ब सुरु गरी पर्यटकीय सेवा प्रदायक होटल/एजेन्टमार्फत...
अघिल्लो पुस्ताकी कित्थी भने किशोरी हुँदा अवस्था यस्तो थिएन। थोत्रा कपडा प्रयोग गर्नुपर्थ्यो। कपडा प्रयोग गर्दा उनलाई ‘एलर्जी’ हुन्थ्यो। अन्य विकल्प नभएपछि पैंतीस वर्षसम्म कपडा प्रयोग गरिन् उनले।