आइतबार, असोज १८, २०८३

जयाको ‘अनुराग’ बजारमा

आख्यानकार जया ओझाको नयाँ कृति ‘अनुराग’ उपन्यास बजारमा आएको छ।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

काठमाडौं- आख्यानकार जया ओझाको नयाँ कृति ‘अनुराग’ उपन्यास बजारमा आएको छ। मानवीय संवेदनामा कलम चलाउने ओझाको ‘अनुराग’ दोस्रो कृति हो। यस अगाडि उनको ‘आवरण’ उपन्यास आएको थियो। 

नारी शक्ति र सामर्थ्यका साथै मातृत्व अनुरागको विषयवस्तु रहेको उपन्यासकार ओझाको भनाइ छ। 

शिखा बुक्सले प्रकाशन गरेको उपन्यासको मूल्य ३८५ रुपैयाँ राखिएको छ। 

प्रकाशित: Aug 11, 2021| 11:48 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।