आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमसीसीले लिनेछ कुलमानको परीक्षा!

‘ट्रान्समिसन लाइनको समस्या छ,’डा दुलालले भने, ‘उत्पादित ऊर्जा खेर जाँदैछ। विद्युत खपत वृद्धि गर्दै भारतको बजारमा पहुँच पुर्‍याउने विषयमा कुलमानको परीक्षा हुनेवाला छ।’
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

करिब आधा किलो सुनसहित कैलालीबाट तीन जना पक्राउ

करिब आधा किलो अवैध सुनसहित तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

इटहरीका मेयरले कार्यालयमा नै थुने सेवाग्राही

प्रमुख चौधरीले सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै नगर प्रहरी लगाएर कार्यालयमा ढकाललाई बोलाएको स्रोतले बताएको छ। कार्यालयमा पुगेपछि घर भत्काउनुपर्‍यो भन्दै धम्की दिएका प्रमुख चौधरीले थुनेर भागेको ढकालको आरोप...
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

टायर पन्चर जहाज धकेलेरै रनवेदेखि पार्किङस्थलसम्म [तस्बिरहरू]

रनवेमै रोकिएको जहाजलाई त्यहाँ उपस्थितहरूले धकेलेर पार्किङस्थलसम्म ल्याइएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

भासु भीरबाट जीप खस्दा दुई जनाको मृत्यु

दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

देवकोटाघरको मुद्दामा विपक्षी झिकाउन आदेश

महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम चिनारीस्वरुप रहेको घर नेपाल प्रज्ञा प्रतिष्ठानले भत्काएपछि अधिवक्ता सञ्जय अधिकारीले रिट दर्ता गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

लुम्बिनीमा ढल्यो एमाले सरकार, कुलमान भन्छन्- एमसीसीबारे बोल्दिनँ [२०७८–४–२७]

मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि लुम्बिनीका प्रदेश प्रमुख शेरचनले बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

डोरीले बाँधेर युवालाई निर्घात कुटपिट गर्ने वडाअध्यक्ष ५ हजार धरौटीमा छुटे

स्थानीय युवालाई कुटेर विवादमा तानिएका जुनीचाँदे गाउँपालिका–२ का वडा अध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

कुलमानसँग विशेष वार्ताः रिस्क लिएर आएँ, एमसीसीको विषयमा बोल्दिनँ

बुधबार पदभार ग्रहण गरेपछि आयोजित औपचारिक कार्यक्रममा घिसिङले आफू ठूलो रिस्क लिएर पुनः प्राधिकरणमा आएउनले आफू ठूलो रिस्क लिएर पुनः प्राधिकरणमा आएको बताए। तर, त्यो रिस्क के हो भनेर चाहिँ...
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

'ठूलो' दुर्घटनाबाट जोगियो सीता एयरको विमान

हुम्लामा बुधबार साँझ सीता एयरको डोनियर विमान दुर्घटनाबाट जोगिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

चेक बाउन्स मुद्दामा ५० लाख जरिवाना तोकिएका दोषी पक्राउ

अर्घाखाँची घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ बस्ने ३५ वर्षीय काशीराम भुसाललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

यस्तो छ कर्मचारीको नयाँ तलवमान [सूचीसहित]

वृद्धि भएको नयाँ तलव साउन १ गतेदेखि नै लागू हुने सरकारको निर्णयमा उल्लेख छ। साउन २५ गते बसेको मन्त्रिपरिषद बैठकले कर्मचारीको तलव वृद्धि गर्ने निर्णय गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

यस्ता छन् ऊर्जामन्त्री भुसालका ३३ प्राथमिकता

सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम, मन्त्रालयको नेतृत्व गरेका पूर्वमन्त्रीसँगको अन्तरक्रिया तथा छलफलबाट प्राप्त सुझाव, मन्त्रालयका सचिव, महाशाखा र अन्तर्गतका निकायबाट ब्रिफिङका क्रममा प्राप्त विवरण र विज्ञबाट दिएका सुझावसमेतका आधारमा उनले...
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

लुम्बिनीमा कांग्रेसका कनौडिया र माओवादीका केसी आलोपालो मुख्यमन्त्री

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व आलोपालो गर्ने भद्र सहमति गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

५ वटा प्राध्यापक संघले मागे मध्यपश्चिम विविका उपकुलपतिको राजीनामा

मध्यपश्चिम विश्वविद्यालय (एमयू) का विभिन्न ५ प्राध्यापक संघ÷संगठनले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको राजीनामा माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

परीक्षा दिइरहेका विद्यार्थीले कोभिड खोप लगाउन पाउने

स्वास्थ्य मन्त्रालयले विश्वविद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेकोे छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

बिरामी कांग्रेस, कोमामा भ्रातृसंस्था

‘अहिले पार्टीको महाधिवेशनबारेमा निर्णय लिनुपर्नेछ। त्योसँगै भ्रातृसंस्थाका बारेमा के गर्ने भन्ने प्रश्न पनि सँगै छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘यी सबै विषयमा बिहीबारको केन्द्रीय समितिमा प्रस्ताव आउँछन् र छलफल गरेर...
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

'मेस्सी र पीएसजी उस्तै हुन्, दुवै ठूलो कुरा चाहन्छन्'

बार्सिलोनामा २१ वर्ष बिताएका लियोनेल मेस्सी मंगलबार राति पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भए। गत वर्ष नै बार्सिलोनाबाट बाहिरिने प्रयास गरेका मेस्सी ला लिगाको वित्तीय नियमका कारण यो वर्ष...
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

सदनमा एमालेका शाही मात्रै उपस्थित, चार दलीय गठबन्धनमा आएको दाबी

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलमा बैठकमा सहभागी भएका शाही पार्टी निर्णय विपरित बैठकमा सहभागी भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

लुम्बिनीको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न बिहीबार ३ बजेसम्मको समय

मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि शेरचनले बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८