आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पुससम्म थप १ लाख ९३ हजार नेपालीमा कोरोना संक्रमण हुने प्रक्षेपण

सरकारले आगामी पाँच महिना (पुससम्म) मा थप १ लाख ९३ हजार व्यक्तिमा कोरोना संक्रमण हुने प्रक्षेपण गरेको छ। तीमध्ये करिब ३८ हजारलाई अस्पताल भर्ना आवश्यक पर्ने र ९ हजार ६...
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

ज्यान मुद्दामा पक्राउ पुर्जी जारी भएपछि हंसपुर नगरपालिकाका प्रमुख र उपप्रमुख फरार

धनुषाको हंसपुर नगरपालिकाका जनप्रतिनिधिविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पुर्जी जारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

मानिसलाई आक्रमण गर्ने भालुलाई जुम्लामा गोली हानेर मारियो

जुम्लामा स्थानीयलाई आक्रमण गर्ने भालुलाई गोली हानेर मारिएको छ। चन्दननाथ नगरपालिका–४ सिंंगाचौरका स्थानीयको गोठभित्र पसेको भालुलाई सोही ठाउँमा गोली हानेर मारिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

शिक्षक छोडेर राजनीतिमा आएका केसी बने लुम्बिनीका नयाँ मुख्यमन्त्री

पोखरेल नेतृत्वको सरकारमा बसुन्जेल पोखरेल र केसीबीच मनमुटाव नभएको उनीनिकटका नेताहरू बताउँछन्। यी दुवै नेता प्रदेशका मिडियासँग समेत निकै कम बोल्ने नेतामा पर्छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

देउवालाई संविधान र विधानको प्रति बुझाइयो

कांग्रेस नेता रञ्जीत कर्णसहितको टोली देउवालाई संविधान र विधान बुझाउन बूढानीलकण्ठ पुगेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

मुख्यमन्त्रीमा दावी पेस गर्नका लागि बिहीबार दिउँसो ३ बजेसम्मको समय दिइएको थियो। उक्त समयमा केसीको मात्र दाबी परेको थियो। केसीलाई ४ दलीय गठबन्धनको समर्थन छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

स्टार्टअप इकोसिस्टममा सरकारलाई सघाउन तयार छौं : उदीप श्रेष्ठ, अध्यक्ष युवा उद्यमी मञ्च [अन्तर्वार्ता]

स्टार्टअपका लागि अहिले भएका कार्यक्रम पनि राम्रा छन् तर कार्यान्वयन नहुने समस्या छ। नयाँ व्यवसाय सुरु गर्दा कानुनी झन्झट प्रशस्त छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

पाँच तस्बिरमा काठमाडौंको जनजीवन

नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले खिचेका तस्बिर
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

'हामीलाई केही चाहिँदैन, महाधिवेशन सार्न पाइँदैन' भन्दै देउवा निवासमा प्रदर्शन

क्रियाशील सदस्यता विवाद तत्काल सल्टाउनुपर्ने र तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले सभापति शेरबहादुर देउवाको निवासबाहिर प्रर्दशन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

कोभिड खोप दैनिक दुई लाख डोज लगाउने सरकारको योजना

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दैनिक दुई लाख जनालाई कोभिड खोप लगाउने योजनाका साथ काम भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

आईपीएलमा दोस्रो सत्रको तयारी : धोनी चेन्नई पुगे, मोर्गन पनि फर्किने

कोभिड–१९ महामारीका कारण आधा सिजनमै रोकिएको इन्डियन प्रिमियर लिग (आईपीएल) को बाँकी खेलको तयारी सुरु भइसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

राष्ट्रिय टोलीको संघारमा बल नचाउँदै १५ वर्षीया कुसुम

‘खासमा त्यो जंगलबीचको खाली ठाउँ हो। मैदानचाहिँ हामीले खेलेर बनाएका हौं। त्यस्तै सेभेन ए साइड भन्न मिल्ला,’ १५ वर्षीया कुसुम सुनाउँछिन्, ‘प्रायः खेल्न जाने २–३ जना हुन्छौं। कहिलेकाहीं १० जनासम्म...
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

कांग्रेस नेताहरुले देउवालाई भेटेर भने– महाधिवेशनमा केन्द्रीय नेता वडा तहबाट जितेर आउने व्यवस्था गर्नुस्

नेपाली कांग्रेसका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर महाधिवेशनमा केन्द्रीय नेताहरु वडा तहबाटै निर्वाचित भएर आउने व्यवस्था मिलाउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

लुम्बिनीमा चार दलीय गठबन्धनद्वारा बहुमत सरकारका लागि दाबी पेस

लुम्बिनी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४ दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुखसामु मुख्यमन्त्रीको दाबी पेस गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

घाँटी थिचेर गर्भवती पत्नीको ‘हत्या’

मकवानपुर हेटौंडा घर भई चाबहिल बस्दै आएका ३९ वर्षीय राम श्रेष्ठको कुटाइबाट उनकी २३ वर्षीया पत्नी रञ्जना तामाङको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

काठमाडौं उपत्यकामा आजदेखि बेलुकी ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं उपत्यकामा आज बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

सवारी दुर्घटनामा परी ७ वर्षमा बाँके निकुञ्जका ३५८ वन्यजन्तु मारिए

पछिल्लो सात वर्षको तथ्याङ्कलाई केलाएर हेर्दा प्रत्येक वर्ष राजमार्गमा गाडीको ठक्करबाट मारिने वन्यजन्तुको सङ्ख्या बढ्दो छ। तीव्र गतिमा चलाइने सवारी साधनका कारण राजमार्गमा वन्यजन्तु मारिने क्रम रोकिएको छैन।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

युवा हितका लागि सहयोग गर्ने मुख्यमन्त्री पौडेलको प्रतिबद्धता

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवा हितका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

पौडेल पक्षलाई 'काउन्टर' दिन देउवा पक्षको जिल्ला सभापति भेला सुरु

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको भेला लगत्तै देउवा पक्षका जिल्ला सभापतिहरूको पनि भेला बोलाइएको हो। पौडेलपक्षीय जिल्ला सभापतिको भेलालाई काउन्टर दिन भेला आयोजना गरिएको एक जिल्ला सभापतिले जानकारी...
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

तालिवानभन्दा ५ गुणा बढी संख्या भए पनि किन निरीह छ अफगानी सेना?

‘अफगानिस्तानका सेना गनी सरकारका लागि लडिरहेका छैनन्। उनीहरुले खानासम्म पाएका छैनन्। कसका लागि लड्छन्? उनीहरु तालिवानसँग खुसी छन् जसका कारण सैनिक जत्था पनि उनीहरुकै समूहमा लागिरहेका छन,’ उनले भनेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८