आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रधानमन्त्री निवास घेर्न गएका शिक्षकसँग प्रहरीको घम्साघम्सी [तस्बिरहरू]

विभिन्न पेसागत माग राखेर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका शिक्षकहरू गिरफ्तार भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

माओवादीको केन्द्रीय कमिटी बैठक शनिबारदेखि

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक शनिबारदेखि काठमाडौंमा सुरू हुँदैछ। बैठक मुख्य रूपमा पार्टीको राजनीतिक र सांगठनिक विषयमा केन्द्रित रहने छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

मन्त्री छान्न माओवादीको स्थायी कमिटी बैठक बस्दै

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

अलैँचीमा डढुवा लाग्यो, किसान चिन्तित

बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा व्यावसायिकरूपमा लगाइएको अलैँचीमा डढुवा रोग लागेपछि किसान चिन्तित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

पोखराका २५ सय पर्यटनकर्मीले पहिलो चरणको खोप लगाए

पोखरा पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका दुई हजार ५०० पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

बालुवाटार धर्नामा गएका शिक्षकमाथि धरपकड

विभिन्न पेसागत माग राखेर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका शिक्षकहरू गिरफ्तार भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

विश्वकै ठूला र महँगा ईपीएल, ला लिगा र बुन्डेसलिगा फुटबल लिग आजदेखि

विश्वका चर्चित तीन फुटबल लिग आजदेखि सुरु हुँदैछन्। इंग्ल्यान्डको शीर्ष डिभिजनको इंग्लिस प्रिमियर लिग (ईपीएल), स्पेनको ला लिगा र जर्मनीको बुन्डेसलिगा एकै दिन सुरु हुन लागेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

मौद्रिक नीतिमा ऋण विस्तार र पुँजी बजारमा कडाइ

नेपाल राष्ट्र बैंकले ऋण विस्तार र पुँजी बजारमा कडाइ गर्दै मौद्रिक नीति ल्याउने भएको छ। शुक्रबार बिहान बसेको सञ्चालक समिति बैठकले अनुमोदन गरेको मौद्रिक नीति अपराह्न चार बजे सार्वजनिक गरिँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

मौद्रिक नीति आज अपराह्न आउँदै

कोभिडको दोस्रो र तेस्रो लहरबाट प्रभावित ऋणीलाई विशेष सुविधासहित राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

मिथिला क्षेत्रमा लगपाँचको रौनक

नागपञ्चमीको दिन मिथिला क्षेत्रका घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

घरघरमा नाग टाँसेर नागपञ्चमी मनाइँदै

श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी नागको पूजा अर्चना गरी मनाइँदै छ। नाग पञ्चमीका दिन घरका मूलढोकामा नाग टास्ने प्रचलन छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

राजस्व दोब्बर बनाउने कार्ययोजना पेस गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेस गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहार तालिबानको कब्जामा

अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहार विद्रोही तालिबानले कब्जामा लिएको छ। तालिबानका प्रवक्ताले भने, ‘कन्दाहार पूर्ण रुपमा कब्जा गरिएको छ।’
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

सत्तारुढ दलका विद्यार्थी संगठनको माग- चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा फेरि गराउनुपर्छ

सत्तारूढ दल निकट विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षा पुनः गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

तोकिएको भन्दा बढी विद्यार्थी भर्ना नलिन मेडिकल कलेजलाई सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी गैरकानूनी रुपमा भर्ना गर्न नपाउने फैसला गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

विद्यालय खोल्ने विकल्प खोज्दै सरकार

शिक्षा मन्त्रालय तत्काल भौतिक रूपमा विद्यालय सञ्चालन गर्न नसक्ने निष्कर्षमा पुगेको छ। कोभिड–१९ संक्रमण तीव्र रूपमा बढ्न थालेपछि तत्काल विद्यालय खोल्न सक्ने अवस्था नभएपछि मन्त्रालय विकल्पको खोजीमा जुटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

प्रदेश १ मा पनि धर्मरायो एमाले सरकार

पुस १२ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको थियो। तर दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

'मदिरा महँगो गरिस्' भन्दै व्यापारीमाथि चक्कु प्रहार

'महँगो मदिरा किन बेच्छ्स् भन्दै ४-५ जनाको युवाको समूहले आक्रमण गरेको उनले बताए।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

लुम्बिनीमा क्यान्सर, मिर्गौला र मुटुको भल्ब फेर्नुपर्ने बिरामीलाई थप दुई लाख दिने निर्णय

लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला र मुटुको भल्ब फेर्नुपर्ने बिरामीलाई उपचारमा थप २ लाख दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

किरिया गरेको ६ वर्षपछि नागरिकता!

राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण ऐन २०७६ को दफा २४ अनुसार यसअघि भइसकेको मृत्यु दर्ता रद्द गरेर सुभाषलाई नागरिकताको प्रतिलिपि दिइएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८