आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भद्र स्वाभावका आक्रामक फुटबलर लुकाकु

चेल्सीले पनि लुकाकुलाई विश्वास गरेरै क्लब इतिहासकै सबैभन्दा धेरै रकम खर्च गरेको छ। चेल्सीले ट्रान्सफरमा मात्र २९० मिलियन पाउन्ड कारोबार गरिसकेको छ। प्रिमियर लिगमा सर्वाधिक महँगा पाँच ट्रासन्फरमध्ये लुकाकुकै ट्रान्सफर...
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

आर्सनललाई हराउँदै ७४ वर्षपछि ब्रेन्टफोर्डले गर्यो ईपीएलमा सुखद् सुरुआत

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा ब्रन्टफर्डले सुखद् सुरुआत गरेको छ। ब्रेन्टफोर्डकै घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुँना टिम आर्सनललाई २–० गोलले हराउँदै लिगको सुखद् सुरुआत गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

लेवान्डोस्कीको कीर्तिमानी गोलमा हारबाट जोगियो बायर्न

जर्मन बुन्डेसलिगाअन्तर्गत लिगको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिख हारबाट जोगिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

तालिबानले साख फिर्ता लिन खोज्दा युद्धमा पिल्सिएका अफगानी

चार सय २१ जिल्ला रहेको अफगानिस्तानको ६५ प्रतिशत भू–भाग तालिबानले नियन्त्रणमा लिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पछिल्ला घटनाक्रमले राजधानी काबुल नै विद्रोहीको घेराबन्दीमा पर्न थालेको संकेत देखिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

मौद्रिक नीति : बिग मर्जरमा छुटैछुट

वाणिज्य बैंकहरु एकआपसमा गाभिएर एकीकृत कारोबार गरेको एक वर्षसम्म वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छुट पाउनेछन् भने संस्थागत निक्षेप पनि ५ प्रतिशत विन्दुले थप संकलन गर्न पाउनेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

आफैंसँग झोक्किँदैछ कांग्रेस, यस्तोसम्म भयो बैठकमा!

‘हामीले बोल्दा, उहाँको आलोचना गर्दा उहाँले बीचमै रोकेर प्वाक्क जवाफ दिनुहुन्छ। कहिलेकाहीं झोक्किनुहुन्छ,’ इतर समूहका एक नेता भन्छन्, ‘उहाँमा फरक विचार सुन्ने, आलोचना सहने बानी नै छैन। रिसाइहाल्नुहुन्छ।’
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

मौद्रिक नीतिले आर्थिक पुनरुत्थानमा सघाउ पुग्ने महासंघको ठहर

महासंघले मौद्रिक नीतिले कोभिडपछिको आर्थिक पुनरुत्थान, उद्यमशीलता विकास र साना तथा मझौला उद्यमको प्रवर्धनमा सकारात्मक प्रभाव पार्ने देखिएको जनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

यातायात र शिक्षण संस्थाको ऋण भुक्तानी समय एक वर्ष थप

नेपाल राष्ट्र बैंकले यातायात तथा शिक्षण संस्थाले लिएको कर्जा तथा ब्याज भुक्तानी म्याद एक वर्ष थप गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

मौद्रिक नीतिमा कर्जाको पुनर्तालिकीकरण स्वागतयोग्य : राणा

कोरोना महामारीबाट बढी प्रभावित क्षेत्र हेरेर कर्जाको पुनर्तालिकिकरण गर्ने मौद्रिक नीतिको व्यवस्था स्वागतयोग्य रहेको निजी क्षेत्रले प्रतिक्रिया दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

यस्तो रह्यो गत वर्ष मौद्रिक नीति कार्यान्वयनको अवस्था

वस्तु तथा सेवा आयातका लागि कम्तीमा ७ महिनाको आयात धान्ने पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य रहेकोमा १०.२ महिनाको धान्ने गरी कायम राख्न सफल भएकाले कार्यान्वयन स्थिति सन्तोषजनक रहेको...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

स्पष्ट छैन मौद्रिक नीतिको कार्यदिशा, बैंकहरूको पक्षपोषण

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको यस्तो व्यवस्थाका कारण वास्तविक विपन्नले सहुलियतमा कर्जा नपाउने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

माधव नेपालसँग १५ मिनेट भेटवार्ता गरेर फर्किए प्रचण्ड

नेता नेपालसँग भेटका लागि प्रचण्ड साँझ ७ बजे नेपाल निवास पुगेका थिए। उनीहरू १५ मिनेट कुराकानी भएको बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

सेयर धितोमा कडाइ, कोरोना जोखिम बढेकाे भन्दै गृहको निर्देशन [२०७८-४-२९]

मौद्रिक नीतिकै अर्को समाचारमा सेयर धितोमा कडाइ गरिएको छ। एउटा बैंक तथा वित्तीय संस्थाले एक व्यक्तिलाई सेयर धितोमा बढीमा ४ करोड मात्रै कर्जा दिन पाउने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

सेयर धितोमा १२ करोड मात्र कर्जा ‍पाइने, साना लगानीकर्तालाई सहज

नेपाल राष्ट्र बैंकले सेयर धितो राखेर लिइने ऋणमा कडाइ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

नागपूजा समेत बदल्यो कोरोनाले [भिडियो रिपोर्ट]

तर यसवर्ष भने बाहिरबाटै भक्तजनहरूलाई पूजाआजा गर्न मात्र दिइएको तर मेलाको आयोजना भने नगरिएको स्थानीय अगुवा तथा नक्साल बक्सिङ क्लवका अध्यक्ष नवीन तण्डुकारले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

कांग्रेस बैठकमा महाधिवेशन नगर्ने प्रस्ताव!

नेपाली कांग्रेसको बैठकमा तत्काल महाधिवेशन नगर्ने प्रस्ताव गरिएको आरोप ‍वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशन नै नगर्ने प्रस्ताव आएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

राजीनामा प्रकरणपछि कांग्रेस बैठकमा फेरि 'छिनाझपटी' : पौडेल रोक्दैछन्, देउवा झोक्किँदैछन्

महाधिवेशन अनिश्चित भएपछि आफूहरूले राजीनामा दिएको उनको भनाइ छ। आमन्त्रित केन्द्रीय सदस्यहरूलाई विभेद गरिएको उनको गुनासो पनि थियो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

कर्णालीमा काम गर्न नसक्ने मन्त्रीको विकल्प खोजीने

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीबीच कार्य सम्पादन सम्झौता भएको छ। शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाही र विभिन्न ७ मन्त्रीबीच कार्य सम्पादन सम्झौता भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८