शुक्रबार, भदौ ५, २०८३

माधव नेपालसँग १५ मिनेट भेटवार्ता गरेर फर्किए प्रचण्ड

नेता नेपालसँग भेटका लागि प्रचण्ड साँझ ७ बजे नेपाल निवास पुगेका थिए। उनीहरू १५ मिनेट कुराकानी भएको बताइएको छ।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। 

शुक्रबार साँझ कोटेश्वरस्थित नेपाल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। नेता नेपालसँग भेटका लागि प्रचण्ड साँझ ७ बजे नेपाल निवास पुगेका थिए। उनीहरू १५ मिनेट कुराकानी भएको बताइएको छ। 

भेटमा पछिल्लो राजनीतिक र समसामयिक विषयबारे छलफल भएको बताइएको छ।

प्रकाशित: Aug 13, 2021| 20:27 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...