उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले व्यापार मेला आयोजना तथा मेला उत्सव प्रवर्धन कार्यक्रम गर्न काठमाडौंका २ तथा झापा, मोरङ र सुनसरीका १४ गरी १६ वटा संस्थालाई कार्यक्रम सञ्चालनका लागि...
अभियानले प्रदेशको स्वच्छता र सफाइमा खासै सकारात्मक प्रभाव पुर्याएको त देखिँदैन तर हो प्रदेश सरकारले जनताको ढुकुटीबाट यो अभियानको नाममा चरम दोहन गरिरहेको छ।
यतिबेला सामाजिक सञ्जालमा यो कारुणिक तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। ललित देउवाले फेसबुकमा लेखेका छन्, ‘दुनियाँको एक कहालीलाग्दो मृत्युले अत्यन्तै भावुक बनायो।’ उनी त प्रतिनिधि पात्र मात्रै हुन्। उनी...
शाह भन्छन्, ‘उर्दुमा भएको ढुंगा भेटिनु बिम्कोट दरबारको इतिहास मुगल शाहकै पालाबाट सुरु भएको पुष्टि हुन्छ।’ शाहले यसो भने पनि यसको प्रामाणिक इतिहास भने खोजीकै विषय छ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले दलित समुदायलाई सम्बोधन गर्ने गरि गठबन्धनको सरकारले बजेट ल्याउने प्रतिबद्धता जनाएका छन्।
जर्मन बुन्डेसलिगाअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा आरबी लाइप्जिकले सादनदार जित निकालेको छ। लाइप्जिकको घरेलु मैदान रेड बुल एरिनामा सम्पन्न खेलमा उसले पाहुना स्टुटगार्डविरुद्ध ४–० गोलको जित निकालेको हो।
स्थानीय निकायको निर्वाचनको समयमा ‘गाँउगाँउमा सिंहदरबार’को नारा राम्रै गरी लागेको थियो। जनतालाई घर आँगनमा नै सेवा सुविधा उपलब्ध गराउने लक्ष्यका साथ मत माग्न गएका स्थानीय जनप्रतिनिधिले कतिपय स्थानीय तहमा प्रभावकारी...
फ्रेन्च शीर्ष डिभिजन फुटबल लिग १ मा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले तेस्रो जित निकालेको छ। ब्रिस्टको मैदानमा शुक्रबार राति सम्पन्न खेलमा पीएसजीले घरेलु टिमविरुद्ध ४–२ गोलको जित निकालेको हो।