मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रायखोरको पहिरोले राहुघाट नदी थुनियो

रघुगङ्गा गाउँपालिकाको रायखोरमा बिहिबार बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

लगातारको वर्षासँगै आधा दर्जन नदीमा बाढी

विगत दुई दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि जिल्लाका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

अपाङ्गमैत्री छैनन् नेपालका तारेहोटल

नेपालका तारे होटेल अपाङ्गमैत्री नरहेको पाइएको छ। अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाजले गरेको अध्ययन अनुसार अपाङ्गता भएका पर्यटक (पाहुना)का लागि तारे होटेल पहुँचयोग्य नरहेको पाइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

सरकारका प्रवक्ता कार्कीले भने- अध्यादेश ल्याउनु बाध्यता

सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अध्यादेश ल्याउनु बाध्ययात्मक भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

यस्तो छ तालिबान र अफिमको सम्बन्ध

तपाईँले हेलमन्ड प्रान्तबारे सुन्नुभएको होला। यो अफगानिस्तानको सबैभन्दा खतरनाक प्रान्त हो। अफिम उत्पादनको दृष्टिकोणले पनि हेलमन्ड प्रान्त निकै उर्वर छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

बिजुलीको तार भूमिगत बनाउने काम अलपत्र, कुलमानले झोक्किँदै भने– यो के गरेको?

‘जहाँजहाँ सजिलो छ त्यहाँत्यहाँ मात्रै काम गरेर बाँकी अलपत्र पारिएको छ। यो ठिक भएन। यसलाई तत्काल अघि बढाउनुपर्छ।’ उनले तार भूमिगत बनाउने कार्यप्रति संकेत गर्दै भने, ‘यो के गरेको? यस्तो...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटिको बैठक आज बस्दैछ। एमाले केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले मध्यान्ह १२ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको जानकारी...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

सी डिभिजन छनोटमा ‘म्यानचेस्टर युनाइटेड’का समर्थकको क्लबले पनि खेल्ने

इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडका नेपाली समर्थकहरूको क्लब एमयू एफसी विजयचोक युवा क्लबले पनि सी डिभिजन छनोट खेल्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

पहिलो दिनको खेलमा इन्डिया ७८ रनमै अलआउट, इंग्ल्यान्डको बिस्फोटक ब्याटिङ

पहिलो खेल ड्र भएर दोस्रो खेल इन्डियाले जितेको इन्डिया–इंग्ल्यान्ड टेस्ट सिरिजको तेस्रो खेलमा इंग्ल्यान्डले सानदार सुरुआत गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको यहाँ निर्माण सुरु गरिएको छ। करिब रु आठ करोड लगानीमा सरकारी स्वामित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

मध्यमार्गी एमालेमै खुल्दा लुम्बिनीमा माधव नेपाललाई क्षति

मध्यमार्गी बनेर पार्टी एकताका पक्षमा लागेका लुम्बिनीका नेताहरू अन्तत: ओली नेतृत्वको नेकपा एमालेमा खुलेपछि माधव नेपालको नयाँ पार्टीलाई केही क्षति हुने देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

सिन्धुपाल्चोकका बाढी प्रभावितको लागि कोरोना खोप आजदेखि

हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजार नागरिकका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

काबुलमा ४२ नेपाली उडानको प्रतीक्षामा

अफगानिस्तानबाट उद्धार भएका नेपाली स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुल विमानस्थलमा केही नेपाली उडानको प्रतीक्षा गरिरहेका सरकारले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

काठमाडौंका १४६ केन्द्रबाट शुक्रबारदेखि भेरोसेल खोप लगाइने

सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ गते शुक्रबारदेखि १३ गतेसम्म काठमाडौं जिल्लामा लगाउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

पूर्वअर्थमन्त्री डा. खतिवडाद्वारा आर्थिक सिद्धान्त विपरीत ५१५ प्रतिशतसम्म रकमान्तर!

महालेखा परीक्षकको कार्यालयको आव २०७६/७७ को प्रतिवेदनमा डा. खतिवडा अर्थमन्त्री हुँदा कानुनविपरीत एकै संस्थालाई ५१५ प्रतिशतसम्म रकमान्तर गरेको उल्लेख छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

प्रदेश १ का मुख्यमन्त्री राईले आज राजीनामा दिने

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार राजीनामा दिने भएका छन्। माधवकुमार नेपालको साथ छाडेका भीम आचार्यलाई मुख्यमन्त्री बनाउन राईले राजीनामा दिन लागेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

झापामा ओलीको पल्लाभारी, नेपाल केन्द्रीय सदस्यविहीन

नेकपा एमाले विभाजित भए पनि अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा एमाले नै बलियो देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

काठमाडौंमा ११ गतेदेखि १३ गतेसम्म भेरोसेलको दोस्रो मात्रा लगाइँदै

भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

ललितपुर प्याट्रिओट्स भित्र्यायो इंग्लिस ब्याट्सम्यान एलेक्स

क्लबले सूचना सार्वजनिक गर्दै एलेक्सलाई अनुबन्ध गरिएको सार्वजनिक गरेको हो। उनी ब्याटिङ र छरितो फिल्डरका रुपमा परिचित छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८