मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जुम्लाका ४ युवा एक महिनादेखि बेपत्ता

जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार तातोपानी गाउँपालिका–७ सुर्कीगाउँका १६ वर्षीया पदमबहादुर रावत, १६ वर्षकै मुनबहादुर रावत, १७ वर्षीय तुल रावत र १७ बर्षकै कालीबहादुर रावत एक महिनादेखि बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

४२ वर्षदेखि उस्तै मुद्दामा अल्झिएको शिक्षक आन्दोलन

आन्दोलनको वातावरण बनाउने पनि सरकार नै हो। कहिले अस्थायी, कहिले राहत, कहिले ईसीडी शिक्षकका समस्याका कारण न त उनीहरूको पेसा सुरक्षित छ, न त बालबालिकाको शिक्षण सिकाइमा प्रगति भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा

अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

नारायणगढ-मुग्लिङ सडक अवरुद्ध

नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ। सेतीदोभानमा पहिरो झर्दा सडक अबरुद्ध भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

काबुलस्थित विमानस्थलबाहिर भएको विस्फोटमा ६० भन्दा बढीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

देशका केही स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

कतार जहाँ नेपाली श्रमिक मरिरहन्छन्- न छानबिन हुन्छ न परिवारलाई क्षतिपूर्ति

'उहाँको अचानक मृत्युको खबर सुन्दा पत्याउनै गाह्रो भयो...मेरो श्रीमानलाई आगो लगायो।आफू तेलमा जलिरहेको जस्तो मलाई लाग्छ।'
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

के चाहन्छ नवगठित नेकपा (एकीकृत समाजवादी)? [१२ बुँदामा]

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने बताएका छन्। नयाँ पार्टी गठन भएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालले कम्युनिस्ट पार्टीलाई एकीकृत ढंगले अघि बढाउने...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

सभामुखविरुद्ध अदालत जाँदै एमाले, केपी गुटबाट मुक्त हुन एमाले नेतालाई नेपालको अपिल [२०७८-५-१०]

बिहीबार केन्द्रीय कमिटी बैठकले पार्टीले कारबाही गरेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

मुख्यमन्त्री बनेकै दिन भीम आचार्यलाई भातृशोक

प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएकै दिन भीम आचार्यलाई भातृ शोक परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

स्वदेशमै इलम गर्न प्रेरित गर्ने हरिवंशको 'ए कालु भेना'

'ए कालु भेना' बोलको गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन्। गीतमा हरिवंश आचार्यकै शब्द र संगीत छ। गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

काबुल विमानस्थलबाहिर ठूलो विस्फोट, विमानस्थल खाली गर्न तालिबानको चेतावनी

अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीबार पुष्टि गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

लघुवित्तलाई मर्जरमा जान प्रोत्साहन, सेवा शुल्कमा कडाइ

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई मर्जरमा जान प्रोत्साहन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

विभाजन ल्याउने प्रयासविरुद्ध दृढतापूर्वक उभिन आह्वानसहित यस्ताे छ एमाले बैठकको ९ निर्णय

दल तथा पार्टीको निर्णय, निर्देशन तथा ह्विप उल्लंघन गरेबापत दलका सदस्यहरूलाई कारबाही गर्न गरिएको एमालेको सिफारिसलाई बेवास्ता गर्ने सभामुखको भूमिकाको विरोध गर्ने निर्णय पनि बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

ओमनमा यसरी अभ्यास गर्दैछ नेपाली क्रिकेट टोली [फोटो फिचर]

मंगलबार ओमन पुगेको टिमका सबै खेलाडीको बुधबार कोभिड रिपोर्ट नेगेटिभ आएपछि नेपाली टिमले अभ्यास थालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

सर्वोत्तम स्टिलको भट्टीमा विस्फोट हुँदा १५ कामदार घाइते, ७ गम्भीर

बिहीबार भएको विस्फोटमा परी १५ कामदार घाइते भएको पर्सा प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

कमजोर बन्दै देशको अर्थतन्त्र, वर्षमै डेढ खर्ब घट्यो वैदेशिक सम्पत्ति

नेपालको अर्थतन्त्र कमजोर बन्दै गइरहेको विभिन्न आर्थिक सूचकले देखाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

‍‍खोपको प्राथमिकतामा परीक्षार्थी, प्रवेश पत्र लिएर खोप केन्द्र जान सरकारको अनुरोध

मन्त्रालयले सबै परीक्षार्थीहरूलाई प्रवेश पत्र लिएर खोप केन्द्रमा जान समेत भनेको छ। परीक्षार्थीहरूलाई खोप लगाउने कार्यमा सहजीकरण गरिदिनसमेत मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

कैलालीको चिसापानी बन्यो डेंगुको 'हटस्पट', एकैदिन २२ संक्रमित भेटिए

कैलालीको चिसापानीमा एकैदिन २२ जनामा डेंगुका बिरामी फेला परेका छन्। लम्कीचुहा नगरपालिका–३, चिसापानीमा बिहीबार एकैदिन डेंगुका २२ जना बिरामी फेला परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

'५० स्टार्टअप– ५० लगानीकर्ता' कार्यक्रममा पुनः आवेदन खुला

लगानीकर्ताहरूसँग आवद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी महासंघले यो कार्यक्रम ल्याएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८