मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


विराटनगरमा आज खटयात्रा निकालिँदै

प्रदेश १ को राजधानी विराटनगरमा भव्य रूपमा निकालिँदै आएको राधाकृष्ण रथयात्रा स्थगित गरिएको छ। कृष्णजन्माष्टमीको भोली पल्ट निकालिने गरिएको रथयात्राको ठाउँमा मंगलबार खटयात्रा निकालिँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

काँकरभिट्टाबाट मात्रै ३५ अर्ब व्यापार घाटा

झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ। आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

देशभरको मौसम सुधार हुँदै

मंगलबार बिहानदेखि देशभरको मौसममा सामान्य सुधार आएको छ। चार दिनको झरी पश्चात सोमबारबाट मौसममा केही सुधार आउन थालेकामा मंगलबार थप सुधार आएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

पुस्तकालय चहार्दाका ती दिन

नेपाली विषय पढाउने गुरुले शारदा पत्रिकाको खुब ठूलो महिमा गाउनुहुन्थ्यो। तर त्यो पत्रिका देख्न पाएको थिइनँ। जब केन्द्रीय पुस्तकालयमा शारदा पत्रिका देखें तब मलाई कुनै अलौकिक वस्तु देखेसरह भएको थियो।...
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

७४ वर्षीय कांग्रेस नेता बाँस्कोटाले ५२ वर्षे राजनीतिक जीवनबाट लिए विश्राम

बीपी कोइरालाको लोकतान्त्रिक समाजवादको आदर्शलाई वैदिक समाजवादमा रूपान्तरण गर्दै वैदिक ज्ञान र प्रविधिको प्रयोगद्वारा नेपाललाई आध्यात्मिक वैदिक राष्ट्र निर्माण गर्ने महाअभियानमा बाँकी सम्पूर्ण जीवन अर्पण गर्छु।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

आगोसँग नखेल भनेर सावधान गराए पनि नटर्नेहरू पछारिए : दाहाल

माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादीसँग अनावश्यक खेल खेलेका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको र प्रदेश सरकार पनि त्यस्तै अवस्थामा पुगेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ लाख नाघ्यो

विश्वभरबाट सङ्कलन गरेको सम्बन्धित मुलुकको आधिकारिक तथ्यांकअनुसार सोमबारसम्ममा कुल ४५ लाख ५० हजार ६२० कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

दार्चुला बाढीपहिरो : तीनको मृत्यु, दुई बेपत्ता

दार्चुलामा बाढीपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। आइतबार राति आएको बाढीपहिरोमा परेर दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

बेपत्ता पारिएका व्यक्तिको खोजी गर्न सरकार प्रतिबद्ध छ : कानुनमन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिलाई खोजी गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

वरुण धवनलाई लाग्थ्यो- शाहरुख खान र काजोल पतिपत्नी हुन्

बलिवुड सुपरस्टार शाहरुख खान र अभिनेत्री काजोलले कयौँ सुपरहिट फिल्ममा सँगसँगै काम गरेका छन्। यो जोडीलाई दर्शक खुबै मन पराएका पनि थिए।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

बेपत्ता परिवारको एउटै गुनासो : न सास पाइयो न लास

उनले भने, ‘यदि मृत्यु भइसकेको भए पनि लाश देखाइदिनुपर्यो। कमसेकम प्रचलन अनुसार काजकिरिया गरे मनलाई शान्ति त हुने थियो।’
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

जासुसी संयन्त्रमा आधारित फिल्म 'एक'को ट्रेलर सार्वजनिक, घटस्थापनादेखि प्रदर्शन

स्वतन्त्र मधेसको अवधारणा स्थापित गरेर नेपाललाई सधैँ अस्थिर राखिराख्ने षड्यन्त्रको सिकार नेपाल भएको कथानक चलचित्रमा छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

मिल्यो मन्त्रालयको भागबन्डा, मिर्गौला प्रत्यारोपण गरी स्वदेश फर्किएका झलनाथ भन्छन्- एमाले फुटेको होइन [२०७८-५-१४]

सत्तारुढ गठबन्धनभित्र मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ। सहमति अनुसार कांग्रेसले सात मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

दुई खेलका लागि नेपाल आइपुग्यो भारतीय फुटबल टिम [भिडियोसहित]

१७ र २० भदौमा दशरथ रंगशालामा हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबलको ३७ सदस्यीय टोली नेपाल आइपुगेको हो। २५ खेलाडी तथा १२ खेल अधिकारीको टोली दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

बक्सिङ च्याम्पियनसिपमा स्वस्तिका तिरुवाले जितिन् कास्य

क्वार्टरफाइनल जितेर सेमिफाइनलसम्म पुगकी तिरुवाले भारतकी तानुसासँग हार बेहोरेकी थिइन्। तानुसाले भने स्वर्ण पदक जितिन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

गुल्सनले काठमाडौंबाट र रवीन्द्रले पोखराबाट ईपीएल खेल्ने पक्का

‘निकै उत्कृष्ट, युवा र आक्रामक बलर गुल्सन झा हाम्रो टिमबाट आउँदै छन्,’ काठमाडौं किंग्सले उनलाई सार्वजनिक गर्दै लेखेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

किन रुँदैछिन् ज्योति?

ज्यातिले बनाएको भिडियो सामग्रीमा ज्योति आफैं एउटा विवश नारीको भूमिकामा उभिएकी छिन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

झलनाथ खनाल भन्छन्- नाफाको जीवन प्राप्त गरेँ, अब संविधान रक्षाका लागि काम गर्छु

आफ्नो उपचारमा चासो राख्ने र स्वास्थ्य सेवामा खट्ने सबैप्रति उनले कृतज्ञतासमेत व्यक्त गरेका छन्। खनाल सोमबार स्वदेश फर्किएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

मन्त्रीमाथि बलात्कार आरोपको घटना : पीडित भनिएकी महिला भन्छिन्- मेरो इज्जतमा राजनीति घुसाइयो

‘हिजो अनेरास्ववियू र युवा संघले आन्दोलन गरे रे। केका लागि आन्दोलन गरे?’ उनले भनिन्, ‘मलाई एक पटक पनि फोन नगरेर मेरो इज्जतमा राजनीति छिराइरहेका छन्।’
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

बेपत्ता परिवारको सधैंको गुनासो : न सास पाइयो न लास

शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि आफ्नै आँखा अगाडिबाट लगिएका पतिको अवस्था सार्वजनिक नहुनुले पीडा भोग्नुपरेको धनुषा मिथिला नगरपालिका लालगढकी सिर्जना शाहीले बताइन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८