मंगलबार, असार २३, २०८३

बक्सिङ च्याम्पियनसिपमा स्वस्तिका तिरुवाले जितिन् कास्य

क्वार्टरफाइनल जितेर सेमिफाइनलसम्म पुगकी तिरुवाले भारतकी तानुसासँग हार बेहोरेकी थिइन्। तानुसाले भने स्वर्ण पदक जितिन्।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं- नेपाली १५ वर्षे खलाडी स्वस्तिका तिरुवाले यूएईमा कास्य पदक जितेकी छन्। उनले महिला ५२ केजी तौल समूहतर्फ जारी एसबीसी युवा तथा जुनियर ब्यक्सिङ च्याम्पियनसिपमा कास्य जितेकी हुन्।

क्वार्टरफाइनल जितेर सेमिफाइनलसम्म पुगकी तिरुवाले भारतकी तानुसासँग हार बेहोरेकी थिइन्। तानुसाले भने स्वर्ण पदक जितिन्।

यता नेपाली खेलाडी तिरुवाले एक हजार अमेरिकी डलर पुरस्कार पनि जितेकी छन्। यसअघि नेपाली खेलाडी छिरिङ वाङदी शेर्पाले पनि कास्य पदक जितेका थिए।

प्रकाशित: Aug 30, 2021| 19:24 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।