मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


उपाय सिटी कार्गोले काठमाडौंमा सुरु गर्‍यो बाइकमा कार्गो ढुवानी सेवा

डिजिटल कार्गो सेवा प्रदायक 'उपाय सिटी कार्गो'ले युकेएडको स्किल्स फर एम्प्लोयएमेन्ट प्रोग्राम-सीपको साझेदारीमा काठमाडौं उपत्यकामा बाइक (दुई पाङ्ग्रे सवारी) मार्फत कार्गो ढुवानी सेवा सुरु गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

‘निद्रा खुल्छ, छोरा देख्दिनँ...’

बेलौरी नगरपालिका-५ मैनाहाका ६६ वर्षीया सीता चौधरीलाई छोरा फर्केर आउने आशा अझै छ। सशस्त्र द्वन्द्वका क्रममा उनका १४ वर्षीय छोरा घरबाटै बेपत्ता भएका थिए। चाडपर्व आउने बेला छोरा आउने आशमा...
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

मनकामना केबलकार आजदेखि संचालनमा

गोरखाको सहिद लखन गाउँपालिकामा रहेको मनकामना केबलकार आज आइतबारदेखि पुन: संचालनमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

ट्रक दुर्घटनामा एकको मृत्यु, १० घाइते

संखुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

सप्तकोसीको कटानले चार हजार परिवार उच्च जोखिममा, निरीक्षण गरेर फर्किए गृहमन्त्री

उदयपुर र सुनसरी भएर बग्ने सप्तकोसी नदीले १० दिन अघि धार परिर्वतन गरेपछि चार हजार घरपरिवार उच्च जोखिममा परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

स्वर्ग भनेकै नेपाल हो : सद्गुरु

मानसरोवरको भ्रमण्को लागि कयौं पटक नेपाल आइसकेका भारतीय आध्यात्मिक गुरु सद्गुरुले नेपालको मुक्त कण्ठले प्रशंसा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

मोरङमा क्रियाशील सदस्यता विवाद, वडा अधिवेशन अनिश्चित

क्रियाशील सदस्यता विवादले प्रदेश १ का १३ जिल्लामा शुक्रबारदेखि सरु भएको नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

धर्मनिरपेक्षता र संघीयता खारेज गरौं : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रूपमा राजसंस्था रहने तथा धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने बताएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

विश्वकप छनोट : युक्रेनसँग बराबरीमा रोकियो फ्रान्स, क्रोएसियाको संघर्षपूर्ण जित

फिफा विश्वकपको युरोपेली छनोटअन्तर्गत शनिबार राति सम्पन्न खेलमा २०१८ को विश्वविजेता फ्रान्स युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

वुटवलका चार पसलमा आगलागी, करोडौंको क्षती

बुटवलमा गएराति चार वटा पसलमा आगलागी हुँदा करोडौंको क्षती भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

डिपेको सानदार प्रदर्शनमा नेदरल्यान्ड्सको जित

अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप युरोपेली देशहरूको छनोटअन्तर्गत शनिबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

सुल्झियो वर्षौं पुरानो जग्गा विवाद, बन्ने भयो धरानको स्मार्ट बसपार्क

जग्गा विवादका कारण लामो समयदेखि निर्माण हुन नसकेको धरानको स्मार्ट बसपार्कको काम सुरु भएको छ। पन्ध्र वर्ष पुराना जग्गा विवाद टुंगिएसँगै बसपार्क निर्माणको काम सुरु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

दोस्रो मैत्रीपूर्ण : घरेलु समर्थकसँग नेपाल, आफूलाई बलियो देखाउने दाउमा इन्डिया

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ साढे पाँच बजे नेपाल र इन्डियाको मैत्रीपूर्ण फुटबल हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

बगिरहेको छ हेलम्बुको पहाड

चरक्क चर्किने घाम पहाडका केही थुम्कालाई छेल पारेर बसेको कुहिरो, उक्त पहाडको बीचबाट बग्दै गरेको मेलम्ची खोला। जब कुहिरो बाक्लिन्छ अनि मुटु काँप्न थाल्छ हेलम्बुवासीको। यसरी प्रकृतिसँगै डराएर रात काट्न...
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

सघीय निजामती सेवा ऐन छिट्टै ल्याइनेछ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सघीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाइने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

तालिबान शासनमा यस्तो छ अफगानिस्तान [आठ तस्बिरमा]

अमेरिकालगायतका पश्चिमा मुलुकले सेना फिर्ता गरेपछि अहिले देशका अधिकांश भागको जनजीवन सामान्यतर्फ उन्मुख भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

एकीकृत समाजवादीले ६ प्रदेशमा तोक्यो इन्चार्ज

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)पार्टीले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ। एकीकृत समाजवादी पार्टीले जारी गरेको अन्तर पार्टी निर्देशनमा प्रदेश इन्चार्ज तोकिएको उल्लेख छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

तालिवानले पञ्जशीर नियन्त्रण गरेपछि 'खुशीयाली' मनाउँदा १७ जनाको मृत्यु

राजधानी काबुलमा तालिवानले नियन्त्रण जमाएपनि कब्जामा लिन हम्मे परेको पञ्जशीरमा नियन्त्रणमा लिएपछि तालिवानले खुशीयाली मनाउन पड्काएको बन्दुकको गोली र छर्राले उनीहरुको मृत्यु भएको रोयटर्सले समाचार लेखेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

फिलिपिन्सले हटायो नेपालसहित १० एसियाली मुलुकमाथिको यात्रा प्रतिबन्ध

अत्यधिक सङ्क्रामक डेल्टा भेरिएन्टका कारण कोभिड–१९ सङ्क्रमण दरमा अझै उल्लेख्य नियन्त्रण नभएपनि खोपका कारण सङ्क्रमणको भयावह नभएको भन्दै सेप्टेम्बर ६ देखि नेपाल, भारत, पाकिस्तानलगायतका १० एसियाली मुलुकलाई लगाउँदै आएको यात्रा...
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

संखुवासभा एमाले अध्यक्षसहित ३५ जिल्ला कमिटी सदस्य एकीकृत समाजवादीमा

नेकपा (एमाले) सङ्खुवासभाका अध्यक्षसहित ३५ जना जिल्ला कमिटी सदस्य नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेका छन्। आज जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकबाट उनीहरूले एकीकृत समाजवादीलाई समर्थन गर्ने घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८