लण्डनको क्याम्डन टाउनमा हालै खुलेको विश्वको पहिलो भनिएको योनी संग्राहलयमा विश्वभरमा महिनावारीका प्रचलनबारेका विश्वास तथा अन्धविश्वासको संकलन छ। सो संग्रहालयमा पश्चिम नेपालको महिनावारी हुँदा घर बाहिरको छाउपडीमा बस्नुपर्ने कुप्रथाको बारेमा...
प्रशिक्षक अलमुताइरीले खेलपछि भने, ‘हामीले राम्रो खेल्यौँ। हामीले भारतलाई सुरुमा दबाबमा राख्यौँ तर त्यहाँ सिर्जना भएका अवसरलाई सदुपयोग गर्न सकेनौँ। तर म भन्छु- हामीले सकेसम्म दियौँ।’
भारतीय गीतकार तथा पूर्व राज्यसभा सांसद् जावेद अख्तरले भारतीय हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र अफगानिस्तानमा रहेको आतंकवादी संगठन तालिबानबीच तुलना गरेपछि विवाद सिर्जना भएको छ।
तालिबान लडाकूले अफगानिस्तानमा एक महिला प्रहरीलाई गोली हानी हत्या गरेका छन्। अफगानिस्तानको घोर प्रान्तको राजधानी फिरोजखोमा घर नजिकै आफन्तकै अगाडि उनको गोली हानी हत्या गरिएको बीबीसीले जनाएको छ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले पर्यटकहरुलाई नेपाल आउने वातावरण बनाउन क्वारेन्टाईनमा नबस्ने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएका छन्।
राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत् आयोजना क्षेत्रका प्रभावितहरुले मुआब्जा पाउन बाँकी जग्गाको तत्काल मुआब्जा वितरण गर्न सरकारसँग माग गरेका छन्।