बुधबार, जेठ २०, २०८३

रेल्वे माविका छात्राहरुले पाए साइकल

प्रदेश नम्बर २ को सरकारले ल्याएको 'बेटी बचाउ, बेटी पढाउ’ अभियान अन्तर्गत आOतबार ५२ थान साइकल वितरण गरिएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

पर्सा- प्रदेश नम्बर २ को सरकारले ल्याएको 'बेटी बचाउ, बेटी पढाउ’ अभियान अन्तर्गत आOतबार ५२ थान साइकल वितरण गरिएको छ। 

National life

वीरगंज महानगरपालिका वडा नं-९ स्थित रहेको श्री नेपाल रेल्वे माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज कलवारको अध्यक्षता र पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रथम पटक विद्यार्थीहरुले सहयोग स्वरुप साइकल पाएको विद्यालयका प्रधानाध्यापक मुनीलाल कर्णले जनाए। 

विद्यालयमा पठन पाठन गर्नको लागि विद्यार्थीहरु निक्कै टाँडाबाट आउने हुँदा साईकल पाएपछि सो समस्याबाट छुटकरा पाएको विधार्थीहरुको भनाइ थियो ।


Shivam cement

 

प्रकाशित: Sep 05, 2021| 20:04 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।