बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेस प्रजातान्त्रिक आन्दोलनको धरोहर

नेपाली कांग्रेसको स्थापना हुँदासम्म जनतामा राजनीतिक चेतनाको विकास भइसकेको थियो। किनभने त्यसअघि नै मुलुकको पहिलो राजनीतिक दल प्रजापरिषद्ले राणाविरुद्ध आन्दोलन चलाइसकेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

एमसीसी : ‘प्रश्नको उत्तर आयो! के असमान शर्तहरू फेरिएका हुन्?’

एमसीसीको जवाफपछि पनि असमान सर्तहरु नहटेको दावी गर्दै संग्रौलाले समाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न उठाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

पौडेल समूहको प्रस्ताव– अनुशासनको कारबाहीमा परेका सबैलाई आममाफि दिऊँ

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

एमसीसी उपाध्यक्ष फातिमा काठमाडौंमा, विरोध गर्ने दर्जनौ प्रहरीको नियन्त्रणमा (फोटो फिचर)

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार काठमाडौं आइपुगेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

सिमकोट-खार्पु सडक एक हप्तादेखि अवरुद्ध

कर्णाली करिडोर अन्तर्गत सिमकोट गाउँपालिकामा पर्ने सिमकोट-खार्पु खण्ड अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

एमसीसी उपाध्यक्ष काठमाडौंमा

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

जनकपुरधाममा तीजको रौनक

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज बिहिबार महादेवको पूजा आराधना गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

तीजमा बाहिरैबाट पशुपतिनाथको दर्शन [तस्बिरहरू]

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

एमसीसी : ‘एघार प्रश्नको उत्तर आयो! के असमान शर्तहरू फेरिएका हुन्?’

नेपाल र अमेरिकाबीच हुन लागेको एमसीसी सम्झौतामा अझै पनि असमान सर्त रहेको बताउँदै प्राध्यापक युवराज संग्रौलाले आपत्ति जनाउँदै सम्झौता नेपालको हित अनुकूल नभएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

बेलायती महारानी एलिजाबेथको गोल्डेन बग्गी नारायणहिटीमा

बेलायती महारानी एलिजाबेथ द्वितीयाबाट राजा महेन्द्रलाई प्राप्त सुनौलो बग्गी नारायणहिटी संग्रहलायको प्रदर्शनीनमा राखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

चाडबाडमा ग्यास आपूर्ति सहज राख्न निगमलाई निर्देशन

खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज राख्न सरकारले नेपाल आयल निगमलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

म्यासोडोनियाको कोभिड अस्पतालमा आगलागी, १० जनाको मृत्यु

म्यासोडोनियाको एक कोभिड अस्पतालमा भीषण आगलागी भएको छ। आगलागीमा परी १० जनाले ज्यान गुमाएको बीबीसीले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

भड्किलो र खर्चिलोपनलाई हटाउँदै तीज मनाउन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

स्वास्थ्य मापदण्ड अपनाएर तीज मनाउन प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरेर हरितालिका तीज मनाउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

प्रतिक्रियाबाट शक्तिशाली बनेका ओलीको प्रतिपक्षी यात्रा

नेपालको दलीय विकासको परम्परा आफ्नो सामर्थ्य र क्षमताका आधारमा निर्माण भएको थिएन, बरु एकअर्काको सत्तोसराप, आलोचना र प्रतिक्रियाबाट निर्माण भएको थियो। उक्त विरासतलाई ओलीले गजबसँग प्रयोग गरे। र, पार्टी र...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १०८औं जन्मजयन्ती मनाइँदै

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

पुरुष र महिला दुवैले गर्नुपर्ने तीज व्रत

शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

पशुपतिनाथमा आज क्षमापूजा, शुक्रबारदेखि मन्दिर भक्तजनका लागि खुला गरिने

नयाँ भेरियन्टसहितको कोरोना संक्रममण तीव्र भएपछि गत वैशाख १० गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर यही शुक्रबारदेखि खोलिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

एमसीसी उपाध्यक्षको टोली आज आउँदै, काठमाडौंमा सुरक्षा व्यवस्था कडा

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा जेड. सुमारसहितको टोली बिहीबार काठमाडौं ओर्लिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

अमेरिकाको पत्र झुक्याएर संसद्‍बाट अनुमोदन गराउने षड्यन्त्र : भीम रावल

एमसीसीबारे संयुक्त राज्य अमेरिकाले जवाफी पत्र पठाएपछि एमसीसीको विरोध गर्दै आएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जनतालाई झुक्याएर संसद्‌बाट अनुमोद गराउने षड्यन्त्रको उपज भएको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८