बुधबार, फागुन २७, २०८२

म्यासोडोनियाको कोभिड अस्पतालमा आगलागी, १० जनाको मृत्यु

म्यासोडोनियाको एक कोभिड अस्पतालमा भीषण आगलागी भएको छ। आगलागीमा परी १० जनाले ज्यान गुमाएको बीबीसीले उल्लेख गरेको छ।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- म्यासोडोनियाको एक कोभिड अस्पतालमा भीषण आगलागी भएको छ। आगलागीमा परी १० जनाले ज्यान गुमाएको बीबीसीले उल्लेख गरेको छ।

म्यासोडोनियाँको तेतोभो सहरको अस्पताल भवनमा आगलागी हुँदा १० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने अनुमन गरिएको छ।

अग्नी नियन्त्रकको  सहयोगमा आगो आधा घन्टामा निभाउन सफल भए पनि ठूलो धनजनको क्षति भएको बताइएको छ। आगलागी हुँदा अस्पतालमा कति बिरामी थिए भन्ने स्पष्ट हुन नसकेको बीबीसीले जनाएको छ।

प्रकाशित: Sep 09, 2021| 07:55 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।