प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ।
मन्त्रिपरिषद् विस्तार दुई चरणमा हुने भएको छ। सरकार गठन भएको दुई महिना पुग्नै लाग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना बढ्न थालेपछि सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो।
चार दिनको स्नानपछि सँगै रहनबस्न हुने भए पनि रजस्वला भएको सातौं दिन पूरा नभई यौन रतिराग वा सहवासका लागि पत्नीसमक्ष पुरुषलाई जान निषेध गरिएको छ। नारीले छोएको नखानू वा छोइएमा...
मन्त्रिपरिषद् विस्तार दुई चरणमा हुने भएको छ। सरकार गठन भएको दुई महिना पुग्नै लाग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना बढ्न थालेपछि सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो।
‘सरकार गठन भएको दुई महिना पुग्न लाग्यो। क्याबिनेटले पूर्णता पाउन सकेको छैन। अब ढिलो गर्न हुन्न, राम्रो म्यासेज गएको छैन,’ देउवाले भने, ‘चाँडो नाम दिनुहोला।’
एमसीसी प्रतिनिधिमण्डल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो। उनले बिहीबार दिउँसो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी हुन्।
प्यानल बनिनसक्दै उम्मेदवारी घोषणा गर्नुको अर्थ हो– सम्भावित टिमहरुको ध्यान खिच्नु। महाधिवेशनमा बन्ने प्यानलहरुको ध्यान खिच्ने र तीमध्ये एक टिमबाट प्रतिस्पर्धा गर्ने रणनीति अनुरुप युवा नेताहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका...