प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले प्रतिपक्षमाथि दोष थुपारेर वित्तीय संकट सिर्जना गर्न खोजेको आरोप लगाएको छ। प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्म सार्दा बुधबारभित्र बजेट प्रतिस्थापन विधेयक पारित हुन सकेन।
विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा धावक धर्म महर्जनले सहभागिता जनाउने भएका छन्। त्यसका लागि महर्जन बिहीबार जर्मनीको बर्लिन प्रस्थान गर्दै छन्।
एएफसी एसिया कप २०२० को छनोट खेल्न नेपाली महिला फुटबल सिनियर टिम अहिले उज्बेकिस्तानको तास्केन्त पुगेको छ। गत भदौ २८ गते राति नेपालबाट प्रस्थान गरेको नेपाली टोली टर्की हुँदै उज्बेकिस्तान...
कोरोना महामारीका कारण राष्ट्रसंघको ७५ औं महासभा भने भर्चुअल माध्यमबाट भएको थियो। संयुक्त राष्ट्रसंघको शान्ति र न्याय समितिका प्रमुख एलाना ओमालेले ७६ ओं महासभा वास्तवमा फेरि आफ्नो उद्देश्य प्रस्तुत गर्ने...
अनियमितताको विषयमा भने त्यस्तो केही नदेखिएको भन्दै प्रकरणलाई इन्क्वायरीले नै अन्तै मोड्यो। त्यसपछि सिम्खडा र गुरुङविरुद्ध नेपाली सेनाको अभियोजन महाशाखाले अनुशासन तथा आचरणसम्बन्धी कसुरमा मुद्दा चलायो।
दैलेखको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार बीसीको हत्या गरेको आरोपमा २५ वर्षीया मुना राना पक्राउ परेकी छन्। प्रहरीले उनलाई बुधबार सार्वजनिक गरेको हो।