लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। गत वर्ष प्रदेशसभाले दाङको भालुवाङ क्षेत्रलाई स्थायी राजधानी घोषणा गरेको थियो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ले अर्धशतकीय योगदान गरे। उनले १०५ बलमा ५५ रन बनाए। तर यसअघि नै नेपालका भरपर्दा ब्याटस्म्यान आशिफ शेख, कुशल भुर्तेल र रोहित कुमार पौडेल आउट भएका...
मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका तारा तामाङलाई आर्थिक मामिला र माया तामाङ बोहरालाई आर्थकि मामिला राज्यमन्त्रीमा नियुक्त गरेपछि उनीहरूले शुक्रबार साँझ शपथ ग्रहण गरेका हुन्।तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले र...
फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी...
विगतमा एमालेभित्र बनेका समानान्तर कमिटी समाजवादीमा रुपान्तरित भइरहेको भन्दै उनले आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गरे। पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उनले उल्लेख गरेका थिए।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ २० गते विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले २२ अर्ब ९९ करोड रुपैयाँ बराबरको ऋण राष्ट्र बैंकबाट लगेका थिए। भदौ २१ गते भने ६ अर्ब...