सोमबार बिहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरियो। ७३ जना यात्रु सवार विमान विराटनगर विमानस्थलमा अवतरण गर्ने क्रममा चक्का नखुलेपछि काठमाडौं फर्काएरै सुरक्षित अवतरण...
सैनिक प्रहरीले पनि आफ्नो अभिवादनमा जय नेपाल शब्द प्रयोग गरेको छ। राजनीतिक रुपमा कांग्रेस र कांग्रेस निकट रहेकाहरुले पनि अभिवादन गर्नुपरे जय नेपाल भन्ने चलन छ।
नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ।
अलमल छ जीवन, जीविका र भविष्य! पीडा र विपत्तिको विषम परिस्थितिहरुमा पनि जनता आफैंले उठ्नुपर्छ, राज्य नामको जिनिसबाट कुनै सहयोग पाउँदैन भने उसले राज्यलाई आफूले सक्दा आफ्नो पसिनाको केही भाग...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मन्त्रीपरिषद्लाई पूर्णता दिन देखिएको कानुनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ।
ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्थानीय परियोजना साझेदार संस्था मानव अधिकार वातावरण तथा विकास केन्द्रमार्फत मुगु जिल्ला अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।
दसैंमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ। काठमाडौंमा रहेर दसैं मनाउन घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो।