बिहीबार, भदौ ४, २०८३

बर्दियामा बाघको आक्रमणबाट २१ वटा बाख्रा मरे

बर्दियाको गुलरिया नगरपालिका-५ मा रहेको वृष पशुपन्छी तथा बाख्रापालन फार्ममा बाघको आक्रमणबाट २१ वटा बाख्रा मारेका छन्।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं- बर्दियाको गुलरिया नगरपालिका-५ मा रहेको वृष पशुपन्छी तथा बाख्रापालन फार्ममा बाघको आक्रमणबाट २१ वटा बाख्रा मरेका छन्। 

फार्म सञ्चालक चन्द्रकान्त पौडेलका अनुसार खोरमा बाघले ७ खसी, ७ माउ बाख्रा र ६वटा पाठापाठी मारेको छ। खोरमा भएकामध्ये एउटा बाख्राको पछाडि भाग खाएको र बाँकी सबैको घाँटीबाट रगत चुसेको पाइएको पौडेलले बताए। '२१ मध्ये ७ वटा खसी दशैंमा बेच्‍न लायक भएका थिए,' उनले भने।  

प्रकाशित: Sep 27, 2021| 13:51 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।