बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व हुन् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

चरमपन्थीको नयाँ हतियार– भिडियो गेम

यहुदीविरोधी विचारधारा, नस्लभेद र समलिंगीविरुद्ध घृणा फैलाउनका भिडियो गेम प्रयोग भइरहेको पाइएको छ। इन्स्टिच्यूट अफ स्ट्रयाटेजिक डाइयलगले झण्डै तीन महिना लगाएर गरेको अनुसन्धानमा यस्तो पाइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

टेलिकमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम दिने

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

सहकारी विभागमा रहँदा प्रशंसा बटुलेका डा. पाण्डे जो हबको विनियम स्वीकृत गराएर विवादमा तानिए

उनी सरुवा हुने छनक पाएपछि हबका अध्यक्ष दक्ष पौडेल ‘सुभास’ले पाण्डेलाई होटल मेरियटमा भेट गरी हबको विनियमावलीमा हस्ताक्षर गर्नका लागि राजी गराएको सहकारीमा वृत्तमा चर्चा छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

बालबालिकाले व्यायाम र योग नगर्दा के हुन्छ?

अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागका दिशानिर्देशकका अनुसार ६ वर्ष र त्यसभन्दा बढी उमेरका बच्चाका लागि दिनमा कम्तीका एक घण्टा शारीरिक गतिविधी आवश्यक छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

विद्युत प्राधिकरणले तार काटे देशभर सेवा बन्द गरिने : केवल व्यवसायी

नेपाल केवल व्यवसायी महासंघको राष्ट्रिय भेलाले ७ बुँदे घोषणापत्र जारी गरेको छ। विद्युत प्राधिरकरणले केवलको तार काटेको खण्डमा देशभर सेवा बन्द गर्ने निर्णयसमेत महासंघले लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

सामुदायिक वनमा नाफामुखी निजी क्षेत्रको पकड विस्तार : केन्द्रीय अध्यक्ष पाठक

महासंघले छैठौं बैठकबाट सामुदायिक वनको सन्दर्भमा सिर्जित चुनौति तथा सवालहरूको सम्बोधनका लागि नेपाल सरकार र सबै सरोकारवालाहरुको ध्यानाकर्षण गर्दै आफ्नो घोषणा पत्र सार्वजनिक गरको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

पेशावरमा अज्ञात बन्दुधारीद्वारा शिख हकिमको हत्या

पाकिस्तानको पेशावरमा अज्ञात बन्दुधारीले एक शिख हकिमको हत्या गरेका छन्। प्रहरीका अनुसार हकिम सरदार सतनाम सिंहमाथि बन्दुकधारीले चार गोली हानेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

रौतहट गजुराका किसानलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

उर्बर नेपालको सहकार्यमा गुजराका किसानलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, बचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरुको बारेमा जानकारी प्रदान गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

इटालीमा 'यौनिक दृष्टिकोण' बाट महिलाको मूर्ति राखिएको भन्दै हटाउने माग

१९ औं शताब्दिको एक कविताको सम्मानमा बनाइएको मूर्तिमा कपडा कम लगाएकी महिलालाई प्रस्तुत गरेको भन्दै महिला विरोधी विचारधारा राख्‍नेहरुले विवाद सिर्जना गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

अमेरिकी कंग्रेसमा पेश गरिएको विधेयकप्रति पाकिस्तानी संसद्‌मा प्रश्‍न

संसद्‌मा रिपब्लिकन सिनेटरले उक्त विधेयकमा अफगानिस्तानमा तालिबान कब्जामा पाकिस्तानको पनि भूमिका रहेकोले त्यसको समीक्षा गर्नुपर्ने माग गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

गृहमन्त्रीको गृहनगरमा न्यायका लागि आन्दोलन, २५ दिनसम्‍म पनि उठेन शव

गत भदौ २० गते पतिसँगै सुतेकी तिलोत्तमा ५ की २७ वर्षीया सिता भण्डारी पौडेल मृत भेटिएकी थिइन्। सिताको परिवारकै योजनामा हत्या गरिएको भन्दै माइती पक्षले तीन साता वित्दा पनि शव...
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

उत्तर प्रदेशमा बलात्कृत महिलाको गर्भपतन गराउने क्रममा मृत्यु

उत्तर प्रदेको महोबा जिल्लाको कबरई इलामा एक बलात्कार पीडितको महिलाको गर्भपतन गराउने क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

कांग्रेस महाधिवेशनः हुम्ला सभापतिका लागि तीन नेताको दौडधुप

जिल्ला अधिवेशनको समय नजिकिँदै गर्दा हुम्लामा नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ। हुम्लामा भोलि (शुक्रबार) जिल्ला अधिवेशन गर्ने तयारी छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

प्रचण्डले भने - पार्टीभित्रै पद, प्रतिष्ठा, पैसा र कमिशनका लागि मरिहत्ते गर्न थाले

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको क्रान्तिकारी चरित्र र क्रान्तिकारी कार्यशैलीमा ह्रास आएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

प्रधानसेनापतिसँग राजदूतहरुको भेट कति (अ)स्वाभाविक?

यसरी नेपालको सैन्य क्षेत्रमा भइरहेको भेटघाटलाई कसरी लिनुभएको छ भन्‍ने प्रश्‍नमा राष्ट्रसंघका लागि पूर्व राजदूत शम्भुराम सिम्खडा ‘स्वाभाविक रुपमा लिन सकिने भए पनि सहज नभएको’ टिप्पणी गर्छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

यसकारण वार्तामा बस्दैन एमाले, प्रशासनले लगायो कडा नियम [२०७८-०६-१४]

बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आजको सर्वदलीय बैठकमा प्रतिपक्ष दल अनुपस्थिति भएपनि आगामी दिनमा पनि प्रतिपक्ष दलसँग संवाद गर्ने बताएको प्रवक्ता कार्कीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

विराटनगरमा १८ देशका मनोचिकित्सक भेला हुँदै

नेपाल मनोचिकित्सक संघको आयोजनामा आगामी कात्तिक ११ देखि १३ गतेसम्म विराटनगरमा हुने मनोचिकित्सको राष्ट्रिय सम्मेलनमा १८ देशका मनोचिकित्सक भेला हुने सम्मेलन आयोजक समितिका प्रवक्ता डा. प्रभात चालिसेले बताए।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

३८ क्‍विन्टल सुन तस्करी मुद्दा : १३ जना प्रतिवादीको पक्षमा १५ कानुन व्यवसायीको बहस

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण र ३८ क्‍विन्टल सुन तस्करीसम्बन्धी मुद्दामा बिहीबार दुई जना वरिष्ठ अधिवक्ता सहित १५ जना कानुन व्यवसायीले १३ जना प्रतिवादीको पक्षमा बहस गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८