सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद् अवरुद्ध पारेर संविधानमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९८ जनाको पीसीआर परीक्षण गर्दा ६५९ र दुई हजार ६२१ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
लिपुलेकमा बनिरहेको सडकले नेपाल, तिब्बत र चीनलाई जोडेको छ। यस सडकले मानसरोवरसम्मको सहज पहुँच स्थापित गरेको छ। यस सडकले नेपाललाई भारतसँग थप नजिक ल्याइ दिएको छ। नेपाल केवल छिमेकीमात्र होइन,...
माओवादीले गरिब र दलितका निम्ति १० वर्ष जनुयद्ध गर्यो। तर त्यही जनयुद्धबाट स्थापित एक नेताले दलित र गरिबलाई थप पीडा थियो। मारिनेका आफन्तले जनार्दन शर्माबाट यो कुराको अपेक्षा गरेका थिएनन्।