बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

फोर्ड एभरेष्ट गाडीको बुकिङ खुल्यो

नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स प्रालिले फोर्ड एभरेष्टको बुकिङ खुला गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

खुकुरी प्रहार गरी एक मजदूरको हत्या

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा खुकुरी प्रहार गरी एकजना मजदूरको हत्या भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प वा बिच्छी भन्नेपर्छ। तर, एउटा यस्तो माकुरो छ जसको टोकाइले मानिसको...
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

सेलपेले ल्यायो दसैं अफर

भुक्तानी सेवा प्रदायक सेलकम प्रा। लि। को सेलपे सेवाले दसैँको अवसरमा ग्राहकका लागि आकर्षक अफर ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

एमालेको अवरोधका बीच राष्ट्रियसभा बैठक सञ्चालन

राष्ट्रियसभाले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बीच चारवटा विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

डिशहोम फाइबरनेटको सेवा टौदह, कलैया, लहान र भैरहवामा विस्तार

डिशहोम फाइबरनेटले कलैया, लाहान, भैरहवा र टौदहमा सेवा विस्तार गरेको छ। देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरि सकेको डिशहोमले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

निधिको प्रष्टोक्ति– आईजीपी छनोटमा मैले राजदूत रेसँग राय मागेको थिइनँ

नेपाली कांग्रेसका उपभासपति विमलेन्द्र निधिले आफू गृहमन्त्री हुँदा तत्कालीन भारतीय राजदूत रञ्जित रेलाई आईजीपी बनाउने भन्नेबारे कुनै राय नमागेको प्रष्ट पारेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

फक्सवागनको नयाँ एसयूभी टाइगन नेपाली बजारमा

जर्मन ब्रान्ड फक्सवागनले नयाँ एसयुभी टाइगन नेपाल भित्र्याएको छ। फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले नयाँ एसयूभी टाइगन आइतबार सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

आईपे रेमिटको दसैं अफरमा १ लाख जित्न सकिने

आईपे रेमिट प्रालिले नेपालीहरुको महान् पर्व विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठलाई लक्षित गरी ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना सार्वजनिक गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

शिक्षामा विनियोजित बजेट कार्यान्वयन गर्न केन्द्रको निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईलाई विनियोजन अध्यादेश, २०७८ अनुसार आर्थिक वर्ष २०७८–०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

शीर्ष नेताहरूलाई कांग्रेस कालीकोटको सन्देश– आम निर्वाचन आइसक्यो, मिलेर महाधिवेशन गर्नु

विवादै–विवादका बीच वडा–गाउँ–नगर र जिल्ला महाधिवेशन भइरहेका बेला कालीकोटमा भने कांग्रेसले आन्तरिक प्रतिस्पर्धालाई शून्यको अवस्थामा पुर्‍याएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

आठ जिल्लाको परिणाम आउँदा देउवा र पौडेल पक्षको बराबरी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भइरहेका जिल्ला अधिवेशनको नतिजा आउन थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

बिहानी समाचारः कांग्रेसमा जिल्ला अधिवेशनको सरगर्मी, मनसुन अझै एक साता रहने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको मत परिणाम आउन सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

चितवनले भैरहवालाई दियो १६५ रनको लक्ष्य

एभरेस्ट प्रिमियर लिग (ईपीएल) को आज सोमबार जारी खेलमा लिग तालिकाको शीर्षस्थानमा रहेको चितवन टाइगर्सले भैरहवा ग्लाडिएटर्सलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

माधव नेपाल अस्पतालबाट डिस्चार्ज

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

पूर्व फिफा रेफ्री लव खत्रीको निधन

नेपालका निकै प्रसिद्ध र खेलका क्रममा शान्त मानिने फिफा रेफ्री लव खत्रीको निधन नभएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

बालुवाटार जग्गा प्रकरणमा आज सुनुवाइ

बालुवाटार जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्रीहरूलाई उन्मुक्ति दिएको भन्दै सर्वोच्चमा दायर भएको रिटमाथि आज सुनुवाइ हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

प्रकाशमानको प्रश्न- दम्भ देखायो भन्छन्, हामीले के दम्भ देखाउनु?

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीले अझै चार जिल्लामा क्रियाशील सदस्यताका विवाद टुंग्याउन नसकेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

एमसीसी सम्झौतामा साक्षी बस्दाको त्यो क्षण

अमेरिकाका तर्फबाट उपविदेशमन्त्रीले एमसीसीको सम्पूर्ण काम सकिएको र अब नेपालको संसद्ले अनुमोदन गरेपछि लागू हुने बताए। मलाई सो कुरा चित्त बुझेन र तत्काल प्रश्न गरें– नेपालले संसद्बाट अनुमोदन गराउनुपर्ने कारण...
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

हत्या आरोपमा दुई पक्राउ

बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८