आइतबार, माघ ४, २०८२

चितवनले भैरहवालाई दियो १६५ रनको लक्ष्य

एभरेस्ट प्रिमियर लिग (ईपीएल) को आज सोमबार जारी खेलमा लिग तालिकाको शीर्षस्थानमा रहेको चितवन टाइगर्सले भैरहवा ग्लाडिएटर्सलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– एभरेस्ट प्रिमियर लिग (ईपीएल) को आज सोमबार जारी खेलमा लिग तालिकाको शीर्षस्थानमा रहेको चितवन टाइगर्सले भैरहवा ग्लाडिएटर्सलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

National life

चितवनले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर १६४ रन बनाएपछि भैरहवाले १६५ रनको लक्ष्य पाएको हो।

चितवनका लागि मोहम्मद साचजादले ३२, करिम जन्नतले ३५ र सेकुगे प्रसन्नले २४ रन बनाए। त्यस्तै, भीम सार्कीले १६, राजेश पुलामीले १४ र दिलीप नाथले १३ रन जोडे।

यता भैरहवाका अभिनास बोहराले ३ विकेट लिए भने कुशल मल्लले दुई विकेट गिराए। धम्का प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले समान १–१ विकेट गिराए।

प्रकाशित: Oct 04, 2021| 11:34 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।