शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ज्यानै जोखिममा राखेर न्याय खोज्न काठमाडौं आएका पीडितको आशा– हाम्रो लागि पनि त होला नि राज्य!

५१७ किलोमिटर पैदल हिँडेर काठमाडौं आइपुगेका उनीहरु शुक्रबारदेखि माइतीघर मण्डलामा रिले अनसन बसेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

प्रदेश सरकारले पनि पुँजीगत खर्च गर्न सकेन: मन्त्री खड्का

बागमती प्रदेशकी आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काले केन्द्र मात्रै होइन, प्रदेश सरकारले पनि अपेक्षा अनुसार पुँजीगत खर्च गर्न नसकेको स्वीकार गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

नवनियुक्त स्वास्थ्यमन्त्रीले भने - बोलेर होइन, काम गरेर देखाउँछु

नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडाले बोलेर भन्‍नेभन्दा पनि काम गरेर देखाउने कुरामा आफ्नो ध्यान केन्द्रित हुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

अफगानिस्तानमा शक्तिशाली बम विस्फोट हुँदा ५० जनाको मृत्यु

अफगानिस्तानको कुन्दुज सहरस्थित एक मस्जिदमा शक्तिशाली बम विस्फोट हुदा कम्तिमा ५० जना मृत्यु भएको छ। बीबीसीका अनुसार सयभन्दा बढी घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

प्रदेश २: विषयगत समिति हेरफेर, कार्य व्यवस्था परामर्श समिति गठन

प्रदेश २ को प्रदेशसभामा विषयगत समितिहरुमा पदाधिकारी हेरफेर गरिएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकले समितिका पदाधिकारीहरु हेरफेर गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

प्रदेश २: प्रदेशसभामा बिना छलफल २ विधेयक पारित

तत्कालीन प्रदेश प्रमुख झाले फिर्ता पठाएको प्रदेश पदकसम्बन्धी विधेयक र स्वास्थ्यसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक शुक्रबार बसेको प्रदेशसभा बैठकमा छलफल नै नगरी पारित गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

प्रदेश १ सरकार असंवैधानिक रुपमा चल्न खोज्यो : विपक्षी

एमाले विभाजनपछि सरकार अल्पमतमा परेको एक महिना बितेपनि सरकारले विश्वासको मत नलिएर आयु लम्बाइरहेको विपक्षी नेताहरुले आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

नवनियुक्त शिक्षामन्त्री पौडेलसामु यस्ता छन् चुनौती

लामो समयपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेतृत्व पाएको छ। मन्त्री नहुँदा रोकिएका महत्त्वपूर्ण कामको चाङ लागेको छ। त्यसैले मन्त्री नियुक्त देवेन्द्र पौडेललाई चुनौती चाङमा बसेर काम गर्न सहज छैन।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

क्याबिनेटमा 'प्रधानन्यायाधीशको कोटा' : शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनमाथि प्रहार

उनकै नाम प्रधानन्यायाधीशसँग जोडिएको थियो, तीनै व्यक्ति मन्त्री बने। अनि सांसद नभएका व्यक्ति मन्त्री बन्‍नेमा उनीमात्र एकजना हुन्। कतैबाट धुवाँ निस्कियो भने त्यहाँ आगो छ भन्‍ने अनुमान गर्न सकिने भएकाले...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

जर्सिङ पौवामा जीपलाइन चल्ने

शंखरापुर नगरपालिकाले मणिचुडदेखि जर्सिङपौवासम्म दुई हजार ८ सय मिटर लामो जिपलाईन बन्‍ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

१६ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

थप ७६४ जनालाई कोरोना संक्रमण हुँदा १० को मृत्यु, १०३३ मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ७६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

श्रीमती हत्याको आरोपमा सुरेश नेपाली पक्राउ

४० वर्षीया श्रीमती कमला नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका ३ रातोपुल बस्ने ५० वर्षीय सुरेश नेपालीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

निजामती सेवा विधेयक फिर्ता गरेर सरकारले गल्ती गर्‍यो : एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

नेपाल प्रहरीमा ७८१ जनाका लागि भर्ना खुल्यो

नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कुल ७ सय ८१ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

गुमेको पद फिर्ता ल्याउन पार्टी त्यागेका आले

देउवा सरकार बन्नुअघिको केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी वन तथा वातावरण मन्त्री बनेका थिए। २०७७ पुस १२ गते ओलीले आलेलाई वन मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

श्रीमती हत्याको आरोपमा राई पक्राउ

३२ वर्षीया श्रीमती सुशीला राईको हत्या गरेको अभियोगमा लिखु गाउँपालिका ४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राज कुमार राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

दुई पत्रकारलाई नोबेल शान्ति पुरस्कार

सन् २०२१ को नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारलाई प्रदान गरिने भएको छ। नोबेल पुरस्कार कमिटीका अनुसार यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिनो-अमेरिकी पत्रकार मारिया रेसा र रुसी पत्रकार दिमित्री...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

काठमाडौंमा दसैंलक्षित कोभिड खोप कार्यक्रम सुरु

काठमाडौं महानगरपालिकाले दसैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

माओवादी केन्द्रबाट मन्त्री बनेका चार नेता को कस्ता? यस्तो छ राजनीतिक विगत

माओवादी केन्द्रबाट थप चार जना मन्त्री नियुक्त भएका छन्। माओवादी केन्द्रबाट सिफारिस चारमध्ये तीन जना मन्त्री र एक जना राज्यमन्त्री चयन भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८