शनिबार, चैत ७, २०८२

थप ७६४ जनालाई कोरोना संक्रमण हुँदा १० को मृत्यु, १०३३ मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ७६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ७६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा १० जनाको निधन भएको छ भने १०३३ जना कोरोना मुक्त भएका छन्।

आज सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ जना रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। संक्रमितमध्ये ३१३ जनाको आईसीयूमा उपचार भइरहेको छ भने ११३ जना भेन्टिलेटरमा छन्। नेपालमा आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ।
प्रकाशित: Oct 08, 2021| 17:35 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्