शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दसैं तिहारको अवसरमा च्यास्मीटारमा भलिबल प्रतियोगिता

दसैँ तथा तिहारको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा टोलस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

आज विश्व दृष्टि दिवस, संसारभर दुई अर्ब २५ करोड मानिस आँखाको समस्याबाट पीडित

आज अक्टोबर महिनाको दोस्रो बिहीबार अर्थात् विश्व दृष्टि दिवस। हरेक वर्षको अक्टोबर महिनामा पर्ने दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाइन्छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

दसैंको अवसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग

विजयादशमीको अवरसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

नवरात्रको नवौं दिन सिद्धिदात्री देवीको उपासना गरिँदै

नवरात्रको आज नवौं तथा अन्तिम दिन। आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

आईपीएल फाइनलमा चेन्नईले कोलकत्तासँग भिड्ने पक्का

दिल्ली क्यापिटललाई हराउँदै कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमयर लिगका आईपीएलको फाइनलमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

स्थानीय नर्तकहरुलाई आत्मनिर्भर बनाउँदै झिझिया नाच

विगतमा पारम्परिक धार्मिक नाचमा सीमित झिझिया अचेल लोकउत्सवको रुपमा प्रसिद्ध हुँदै गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

साफ च्याम्पियनसिप फाइनलमा नेपालले इन्डियासँग भिड्ने

१३ औं संस्करणको साफ च्याम्पियन फाइनलमा नेपालले छिमेकी मुलुक इन्डियासँग प्रतिस्पर्धा गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

मृत्युको धारबाट उदाएका भलिबल स्टारको संघर्षको कथा

भलिबलको विकास भनेको खेलाडीको विकास नै हो। खेलाडीको सीप विकासका लागि लगातार क्याम्पमा बस्नुपर्ने सक्लेन बताउँछन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

समागमका बेला पार्टनरलाई थाहा नदिई कण्डम निकाल्नु अपराध हो?

अमेरिकाको क्यालिफोर्नियाको संसद्‌ले स्टेल्थिङ् अर्थात 'यौन सम्पर्क समयमा सेक्स पार्टनरको अनुमति बिना कण्डम हटाउने' कानुन बनाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

राजनीतिक खिचातानीले सडक मर्मत नहुँदा सास्ती

छिमेकी पालिकाका साथै वडाहरूमा वर्षायाममा भत्किएको सडक सयममै मर्मत भए पनि नलगाड नगरपालिका –८ हल्चौरमा भने सडक मर्मत हुन सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

कोलम्बियास्थित अमेरिकी दूतावासका कर्मचारीलाई देखियो 'हवाना सिन्ड्रोम'

कोलम्बियास्थित अमेरिकी दूतावासमा रहेका कर्मचारीहरुमा हवाना सिन्ड्रोमको प्रकोप देखिएको बताइएको छ। उक्त संक्रमणको अनुसन्धान भइरहेको अमेरिकी सञ्‍चारमाध्यमहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

जनगणना सुपरीवेक्षकको अनुभव : कतै आशीर्वाद, कतै आक्रोश

झापाकी शर्मिला खड्काको अनुभव पनि करिब उस्तै छ। खड्काले सूचीकरणको बेला अधिकांशको सरकारसँग असन्तुष्टि रहेको पाइन्। घर, जग्गा तथा सम्पत्तिको बारेमा सोध्दा कर बढाएर लिने त होला अब सरकारले भनेको...
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

चीनद्वारा भारतीय उपराष्ट्रपतिको अरुणाचल भ्रमणको विरोध

भारतीय उपराष्ट्रपति एम वैंकया नायडुको अरुणाचल भ्रमणको चर्को विरोध गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बुधबार उक्त भ्रमणको विरोध गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

नेपाल नफर्कने घोषणा गर्दै अलमुताइरीले भने, अब मेरो नाममा कसैले पैसा कमाउन पाउने छैन

‘आज नेपाली टिमको खेल हेरेर पूरा दक्षिण एसियामा चर्चा छ। तर, अब हामी फाइनल खेल्न गइरहेका छौं। त्यो नेपालको राष्ट्रिय टिमसँग मेरो अन्तिम खेल हुनेछ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

सगरमाथाको दृश्यावलोकन गर्दै अनुपम र परिणीती

काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले लुक्लामा छायांकन सकाएर नाम्चेमा छायांकन गरिरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

नागरिकले ढुक्कसँग चाडपर्व मनाउन पाउँदा प्रहरीलाई खुसी मिल्छ : डीआईजी सुवेदी

बिदा र घरपरिवार भन्ने हुँदैन। प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ। कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

केन्याका राष्ट्रपति अमेरिका भ्रमणमा जाँदै

उनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा स्वागत गर्ने कार्यक्रम रहेको जानकरी ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पास्कीले दिए।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि पद त्याग गर्दै प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि पद त्याग गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

गाउँघरमा हराउँदै दसैंको रौनक

दिनभरी लगाएर ल्याएको माटोले पोतिन्थे घरहरू। सयपत्री र मखमलीहरू फक्रिँदै गरेका कोपिलासँग भित्रिन्थ्यो दसैं। जमरे औँशीदेखि मालाश्री गाउन थालिन्थ्यो। घटस्थापनामा जमरा राख्ने गरिन्छ। फूलपातीको अघिल्लो दिनदेखि मासुको जोहो गरिन्थ्यो ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८