‘नेपालका लागि बिग म्याच हो। त्यो खेल सजिलो हुने छैन। तर हामी तयार छौं। हामी पूरै खेलमा केन्द्रित छौं,’ सहायक प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘हामी ठूलो संकल्पका साथ रिजल्टका लागि खेल्नेछौं।...
कोरोना भाइरसको कारण ठप्प फिल्मी क्षेत्र विस्तारै चलायमान हुँदैछ। पछिल्लो समय भारतको सम्पूर्ण प्रान्तमा फिल्म हल खुलेपछि यो क्षेत्र विस्तारै पहिलेकै लयना फर्किने तयारीमा छ।
सनी देओलको सफल फिल्म मध्येको एक हो ‘गदर : एक प्रेम कथा’। यसै फिल्ममार्फत सनीले अवार्ड मात्र जितेनन्, उनले हिन्दी फिल्मले गर्न सक्ने व्यापारको आंकडा पनि तय गर्यो।
यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रन्बर्गले बिहीबार यमनको आन्तरिक राजनीतिक विवादको राजनीतिक समाधान खोज्नुपर्ने बताएका छन्। यहाँको संटकको समाधान राजनीतिक रुपमा खोजिनुपर्ने उनले बताएका हुन्।