शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'विभेद गर्ने काठमाडौं अब फर्कन्न'

कुनै बेला बागमती करिडोरमा माछा तार्दै गर्दा मैले कामेश्वरलाई सोधेको थिएँ, ‘के रहेछ त जिन्दगी?’
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

रुपन्देहीमा ६ महिनामा ६ करोडको तस्करीको सामान बरामद

रुपन्देही प्रहरीले ६ महिनामा करिब ६ करोड बराबरको तस्करीको सामान बरामद गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

अराजक बन्दै सीके राउतको दल, खानेपानीका हाकिमलाई अर्धनग्न पारेर नगर घुमाइयो

अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै नगर घुमाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

सर्लाहीका सीडीओ र एसपी तासमा मग्न भिडियो सार्वजनिक भएपछि...

सर्लाहीमा आफ्नो पदीय दायित्वलाई बेवास्ता गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर तथा सशस्त्र प्रहरी प्रमुख गंगाराम श्रेष्ठलगायत उच्च अधिकारी सार्वजनिकस्थलमै तास खेलिरहेको भिडियो...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

बागमती प्रदेशसभाको बैठक ३ बजेका लागि सारियो

बागमती प्रदेशसभाको बैठक बिहीबार दिउँसो ३ बजेका लागि सारिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

वर्षा प्रभावित किसानलाई राहत दिन तथ्यांक संकलन गर्दै प्रदेश २ सरकार

प्रदेश २ सरकारले अविरल वर्षा तथा हावाहुरीका कारण कृषि बालीमा क्षति पुगेका किसानहरुलाई राहत उपलब्ध गराउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

सहुलियत कर्जामा अरुचि, १० जनाले मात्रै लिए युवा वर्ग स्वरोजगार कर्जा

सरकारले ५ प्रतिशत ब्याज अनुदान दिने गरी युवा वर्ग स्वरोजगार कर्जा दिने व्यवस्था गरेको छ। तर, यो व्यवस्था कार्यान्वयन भएको करिब तीन बितिसक्दा पनि यो शीर्षकमा बैंक तथा वित्तीय संस्थाहरुले...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिप्रति दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

बझाङमा बाढीपहिरोको क्षतिबारे जानकारी लिँदै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको चैनपुर पुगेका छन्। अविरल वर्षापछि आएको बाढी र पहिरोका पीडितलाई भेट्न उनी सुदूरपश्चिम गएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

तुम्लिङमा फसेका १२ जनाको उद्धार

हुम्लाको नाम्खा गाउँपलिका–६ लिमीस्थित तुम्लिङमा फसेका १२ जनाको उद्धार गरिएको छ। उनीहरुलाई हेलिकप्टरमार्फत सिमकोट ल्याइएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

भारतमा दैनिक संक्रमितको संख्या फेरि बढ्यो

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

गणेशमानको परिवारले सधैं त्यागमात्र गर्‍यो, अब नेतृत्व गर्छ : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

आर्यन खानको सुनुवाइ २६ अक्टोबरमा

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको सुनुवाइ बम्बे हाई कोर्टमा आउँदो २६ अक्टोबरमा हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

माओवादी केन्द्रले गठन गर्‍यो ३३ वटा विभाग [कुनमा को?]

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले ३३ वटा केन्द्रीय विभाग गठन गरेको छ। पार्टीको स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको ३३ वटा केन्द्रीय विभाग गठन गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

बाढीपीडितलाई राहत दिइनेछ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले लगातारको वर्षाका कारण भएको क्षतिको अनुगमनपछि राहत दिने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

दुई बिघामा लगाएको धान गुमाएका लालवीरे भन्छन् : अब के खाएर बाँच्ने?

‘कोरोनाले परदेशबाट लखेट्यो। स्वदेशमा बदलिँदो मौसमले लखेट्दै छ’, उनले भने, ‘अब कता जाने? कतै ठाउँ नै छैन। लागेको ऋण र परिवारलाई कसरी पाल्ने? निकै अप्ठ्यारो मोडमा पुगिएको छ।’
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

मौसम खुलेपछिको काठमाडौंको स्वयम्भू क्षेत्र [पाँच तस्बिर]

तीन दिनसम्म देशका अधिकांश भेगमा भएको ‘अति भारी’ वर्षा क्रमिक रूपमा रोकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

नेतृत्वले मूल्यमान्यता बिर्संदा कांग्रेस कमजोर : प्रकाशन सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्यमान्यताविपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

बिहानी समाचार : मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने, बाढीपहिरोबाट ९२ को मृत्यु

अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर पछिल्लो ३ दिनमा ९२ जनाको मृत्यु भएको छ। २२ घाइते भएका छन् भने ३६ जना बेपत्ता छन् ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

यी हुन् विश्वकै अग्ली महिला

टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८