शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बाढीपहिरो पीडितका लागि विशेष प्याकेज घोषणा गर्छु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

प्रदेश १ : प्रदेशसभा बैठक १४ कात्तिकसम्म स्थगित गर्न एमालेको माग

सत्तारुढ दल एमालेले प्रदेश १ सभाको बैठक कार्तिक १४ गतेसम्म रोक्न माग गरेको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले आइतबार विश्वासको मत लिने कार्यसूची छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

प्रधानन्यायाधीश भेट्न नेपाल बारको टोली सर्वोच्चमा

सर्वोच्चमा मुद्दा प्रभावित हुने देखेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चका वरिष्ठतम पाँचजना न्यायाधीशहरूबीच छलफल भएको थियो। त्यसलगत्तै सर्वोच्चमा इजलास सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

प्रधानन्यायाधीश राणालाई पाँच न्यायाधीशको चुनौती

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायधीशहरूले इजलास बहिष्कारको चेतावनी दिएपछि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ प्रभावित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

त्यो खेल जसका लागि टेलिभिजन सेट फुट्न सक्छन्

अहिले पुनः एकपटक भारत र पाकिस्तान आपसमा भिड्दैछन्। जितका लागि भोका खेलाडी निकट प्रतिद्वन्दीविरुद्ध जितको लक्ष्यका साथ मैदान उत्रँदैछन्। त्यसले यी दुई टिमबीचको पुराना सबै यादहरुलाई एकैठाउँमा ल्याइदिएको छ। जबकी...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

कांग्रेसद्वारा प्रदेशसभा बैठक रोक्न माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ सभाको आइतबारको बैठक रोक्न माग गरेको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले आइतबार विश्वासको मत लिने कार्यसूची छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

सुदूरपश्चिम : बाढीपहिराबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ अझै बेपत्ता

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ। गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

मुख्यमन्त्री आचार्य, जसले संविधान मिचेर १६ दिन सत्ता लम्ब्याए

एमाले सचिव भीम आचार्य तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटकसम्म संसद् विघटन गर्दा प्रतिगमन भयो भन्दै आन्दोलनको अग्रपंक्तिमा थिए। ओलीले सत्ता लम्ब्याउन संविधान मिचेको आरोप लगाउँदै प्रदेश १ मा आन्दोलनको नेतृत्व...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

१५ सैय्याको धनकुटा अस्पताललाई सय सैय्याको भन्दै मुख्यमन्त्रीले गरे उदघाटन

गत १ कात्तिकमा धनकुटा जिल्ला अस्पताललाई सय सैय्याको स्तरोन्नति गरिएको भनेर प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले उदघाटन गरे। अहिले १५ सैय्या रहेको जिल्ला अस्पताललाई प्रदेश सरकारले लगानीमा सैय्या थप...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

सुनको मूल्य बढ्यो, आजको बजारभाउ कति?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार एक सय रुपैयाँ...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमणको 'कमब्याक'

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंहको कमब्याक भएको छ। डा. सिंहले आजैदेखि विभागको जिम्मेवारी सम्हालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

बिहानी समाचार : मुख्यमन्त्री आचार्यको कार्यकालको आज छिनोफानो! देउवा प्रदेश १ मा

प्रधानमन्त्री देउवाले प्रदेश १ को बाढीपहिरोग्रस्त सुनसरी, इलाम र पाँचथरको स्थलगत अवलोकन गर्ने, क्षतिको जानकारी लिने र पीडितलाई सम्बोधन गर्ने कार्यक्रम छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

प्रभु साह र ओलीले झापामा सँगै सम्बोधन गर्ने

लामो समयदेखि असन्तुष्ट रहेका भनिएका प्रभु साह एमालेमा आइतबारबाट औपचारिक रूपमा सक्रिय हुने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

आहा रारा!

रारा समुद्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा छ। दिनमा पटकपटक रङ फेरिरहने रारा घुम्न दसैं बिदामा आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

शिक्षिका मृत फेला परेपछि एमाले वडा अधिवेसन स्थगित

शिक्षिका मृत फेला परेपछि खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरमा एमालेको वडा अधिवेसन स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष अधिकारीको निधन

नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ। कोरोना संक्रमणबाट ग्रसित ७७ वर्षीय अधिकारीको आइतबार बिहान निधन भएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

चार वर्षमा एकै वडाका १२ जनाले गरे आत्महत्या

रावाबेँसी गाउँपालिका–६ हौंचुरमा चार वर्षमा १२ जनाले आत्महत्या गरेका छन्। २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनयता गाउँमा, काठमाडौं र विदेशमा गरी १२ जनाले आत्महत्या गरेको हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

बाढी पीडित भन्छन् : कति दिन विद्यालयमा बस्ने?

कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ। कैलालीमा बाढीका कारण हजारौं घर डुबानमा परेका छन् भने सयौं परिवारले घर गुमाएका छन्। बाढीमा घर मिसिएकाहरू यतिखेर विभिन्न...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

बाढीपहिरो कहर : जनप्रतिनिधि सहानुभूति राख्न तलब दिन्छन्, दीर्घकालीन योजना बनाउन सक्दैनन्

चार वर्षअघि स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको महिना दिनमा नै इटहरीले विपत्तिको सामना गर्नुपर्‍यो। सुनसरी र मोरङको सीमा छुट्टाउने बुढी खोलामा आएको बाढीले इटहरीका ६ जनाले ज्यान गुमाउनु परेको थियो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८

सुदूरपश्चिममा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाँ

सुदूरपश्चिम प्रदेश सरकारले बेमौसमी बाढीपहिरोबाट प्रदेशमा ज्यान गुमाएका परिवारलाई राहत स्वरूप एक लाख रुपैयाँ दिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८