शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कटारीको पोखरियामा पहिलोपटक पुग्यो बिजुली र सडक

कटारी नगरपालिका- १ पोखरियामा सडक र विद्युत पुगेको छ। सिरहा र उदयपुरको सिमास्थित चुरे जंगलभित्र पर्ने दुर्गम पोखरियामा पहिलोपटक सडक र विद्युत पुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

चरेससहित दुई जना पक्राउ

महानगरपालिका–३२ नरेफाँटबाट दुई किलो ५०० ग्राम चरेससहित दुई व्यक्ति पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

आज पनि नाराबाजीकै बीच चल्यो प्रतिनिधिसभा बैठक

पुनर्स्थापित प्रतिनिधिसभाको तेह्रौं बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

न्यायपालिका सुधारका लागि स्वफूर्त प्रदर्शन [तस्बिरहरू]

न्यायपालिकामाथिको हस्तक्षेपविरुद्ध काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएकाे छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे गठबन्धनमा छलफल भएको छैन : नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धन दलमा कुनै छलफल नभएको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

कमजोर व्यवस्थापनले ओझेलमा पहिलो लिम्बू संग्रहालय

सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा रहेको लिम्बू संग्रहालय कमजोर व्यवस्थापनका कारण ओझेलमा पर्दै गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

१५ दिनभित्र एक करोड डोज फाइजर र मोडर्ना खोप आउँछ : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १५ दिनभित्र फाइजर र मोडर्नाको एक करोड डोज खोप आउने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

शिक्षामन्त्री र स्वीस राजदूतबीच शैक्षिक परियोजनामा लगानी गर्ने विषयमा छलफल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शैक्षिक परियोजनामा लगानि गर्ने विषयमा छलफल भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

भीमबहादुरको न्यायका लागि जसपाको प्रदर्शन

राष्ट्रिय जनता पार्टी (जसपा) ले मानबहादुर विश्वकर्माको न्यायका लागि काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

त्रिवि स्नातक तह चौथो वर्षको परीक्षा आवेदन फारम भर्ने समय थप

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो वर्षको परीक्षा आवेदन फारम भर्ने समय थप गरेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

नक्कली नोटसहित एक पक्राउ

नक्कली नोटसहित एकजना पक्राउ परेका छन्। जिल्लाको गौशाला बजारमा बिहीबार बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

आधा खर्बको इन्धन सकियो तीन महिनामा

साउनदेखि असोजसम्मको तीन महिनामा आधा खर्ब रुपैयाँभन्दा बढीको इन्धन खपत भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

सुनको मूल्य तोलामा ४०० ले बढ्यो, चाँदीको स्थिर

साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

जलवायु परिवर्तन शिखर सम्मेलन हुन लागेको ग्लास्गोमा बाढी

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप२६ हुन लागेको स्कटल्यान्डको ग्लास्गोमा बाढी आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

६५ प्रतिशत बालबालिकाको रगतमा 'लेड'को मात्रा

मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा 'लेड'को मात्रा भेटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

स्पेनका सभामुख नेपाल भ्रमणमा

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार काठमाडौं आइपुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

प्रधानन्यायाधीशविरुद्ध महाभियोगबारे गठबन्धनमा छलफल भएको छैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

महाकालीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु, एक बेपत्ता

महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

बागमती प्रदेशका यी हुन् सम्भावित मन्त्री

एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

जहाजको टिकट नपाउँदा यात्रु अलपत्र

जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८