बुधबार, भदौ ३, २०८३

भीमबहादुरको न्यायका लागि जसपाको प्रदर्शन

राष्ट्रिय जनता पार्टी (जसपा) ले मानबहादुर विश्वकर्माको न्यायका लागि काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं– राष्ट्रिय जनता पार्टी (जसपा) ले मानबहादुर विश्वकर्माको न्यायका लागि काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।

पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा प्रदर्शन भएको हो। प्रदर्शनमा सहभागीहरुले भीमबहादुरको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका थिए।

चितवनको भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ वर्षी भीमबहादुर विकको स्थानीयको कुटपिटबाट मृत्युु भएको थियो। उनको हत्यामा संलग्नको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। 



 

प्रकाशित: Oct 28, 2021| 12:47 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।