आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दसौं महाधिवेशनका लागि कसैसँग चन्दा मागिएको छैन : एमाले

नेकपा एमालेलाई १०औं महाधिवेशनले एकतावद्ध गर्ने महाधिवेशन प्रचारप्रसार समितिले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

कास्कीका महिला उद्यमीलाई मेगा बैंकले सहुलियतपूर्ण कर्जा दिने

मेगा बैंक नेपाल लिमिटेडले महिला उद्यमी संघ नेपाल, कास्कीसँग सम्झौता गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

बाइडेनले यसकारण गरे चीन र रुसको आलोचना

अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा अनुपस्थित चीन र रुसका नेताको आलोचना गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

यामाहाको ‘एफजेडभी थ्री कनेक्ट एक्स’ मोडल नेपालमा

यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाको ‘एफजेडभी थ्री कनेक्ट एक्स’ मोडल नेपालमा आधिकारिक रूपमा ल्याएको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

मेगा बैंकका ग्राहकलाई आँखाको उपचारमा विशेष छुट

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकलाई काठमाडौंको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने सम्झौता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

सिमकोट–खार्पु सडक खण्ड दुई सातादेखि अवरुद्ध

दुई सातादेखि अवरुद्ध कर्णाली करिडोरको सिमकोट–खार्पु सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। अविरल वर्षाले १ कात्तिकमा सडक खण्डको ठाउँ-ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

कुकुर कला [तस्बिरहरू]

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

प्रधानमन्त्री देउवा उच्चस्तरीय साइडलाइन बैठकमा

संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औं सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन आएका प्रधानमन्त्री शेरबहादुर देउवासँग बेलायतका रक्षामन्त्री बेन वालेसले...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने

नबिल बैंकले बम्पर लाभांश घोषणा गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुुवाइ सुरु

सर्वोच्च अदालतका ९ इजलासमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

गाउँ फर्किनेलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

तिहार मनाउन गाउँ फर्किनेहरूलाई धमाधम कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

तोलामा सुनको मूल्य पाँच सयले घट्यो

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

नेपाल लाइफको प्रिमियम भुक्तानी गर्दा आइफोन १२ उपहार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रिमियम) भुक्तानी इसेवाबाट गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विजेतालाई आइफोन १२ प्रदान गरिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

खुकुरी रमले प्याक परिवर्तन गर्ने

खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

दराज अफरका ११ भाग्यशाली ग्राहकलाई मोटरसाइकल उपहार

अलिबाबा समूहको दराज अनलाइन सपिङले वर्षकै सबैभन्दा ठूलो एक दिवसीय सेल मेलाको आयोजना गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

रियलमीको नयाँ फ्लागसिप मोडल अर्को सातादेखि बजारमा

तिव्र गतिमा आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत रियलमी जीटी नियो २ नेपाली बजारमा यही कात्तिक २४ गते ल्याउने घोषणा गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गृहमन्त्री खाण सुदूरपश्चिम प्रस्थान

कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाण सुर्खेत आइपुगेका छन्। सुदूरपश्चिम प्रदेशमा भएको बाढीपहिरोको निरीक्षण गर्न जाने क्रममा गृहमन्त्री खाँण सुर्खेत आइपुगेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

नेपाललाई आयआर्जनको गतिलो स्रोत बनाउन सकिन्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाललाई आय आर्जनको श्रोत बनाउन सकिने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

खानी विभाग र टुकुचामा नयाँ ट्राफिक लाइट जडान

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन खानी विभाग चोक र टुकुचामा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

यस्तो देखिन्छ राजनीतिक ऐनामा भोजपुरे अनुहार

भोजपुरमै जन्मिएकी विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति बनेकी छन्। २०७४ सालमा भएको राष्ट्रपतिको निर्वाचनमा दुवै उम्मेदवार भोजपुरका थिए– भण्डारी र कुमारी लक्ष्मी राई। राईलाई हराउँदै भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८