शेरबहादुर देउवालाई पार्टी डुबेको भन्दा आफ्नो भाग कसरी जोगाउने भन्ने ध्याउन्न छ। आर्थिक लाभांशको सेयर र राजनीतिको मेयर दुवै खोज्दा नेताहरु झन्झन् नांगिँदै गएका छन्
कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ। कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ। यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने...
‘सभापतिजीले प्रहरी प्रशासन र सिडिओ लगाएर जिल्ला अधिवेशन गर्नुभएको छ, यसरी आफैले कब्जा गर्ने गरि जिल्ला अधिवेशन भइरहेको छ,’ उनले भने, ‘यस्तो गर्न मिल्छ?’
त्यस्तै बसहमा निर्देशक दिपेन्द के खनालले नायक सर्वगुण सम्पन्न भएको पुरुष नै हुनु पर्छ भन्ने आम बुझाई रहेकोमा समयसँगै जाँदा आम मानिसलाई नै हिरो मान्दै आए र अहिले चलचित्र बनाउँदै...
रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ठूलो मात्रामा अवैध सामान बरामद गरेको छ । प्रहरीले ६६ लाख ५० हजार रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।
कार्यबाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँणले बाढिपहिरोले ठूलो जनधनको क्षति पुर्याएको सुदूरपश्चिमका डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका छन्।
कार्यवाहक अध्यक्ष रमा श्रेष्ठले न्यायाधीशहरु काममा फर्किनुपर्ने भन्दै प्रधानन्यायाधीशलाई राहत हुने गरी विज्ञप्ति निकालेका बेला अध्यक्ष रुद्रप्रसाद नेपालले अर्को विज्ञप्ति जारी गरेर काउन्टर दिएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विभेदको सबैभन्दा बढी मार खेपिरहेका दलित महिलाको शक्तीकरणका लागि राज्यले अझ बढी बजेट र कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका छन्।