आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रपति भण्डारीले लगाइन् भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार राष्ट्रपति निवास शितल निवासमा दाइ डेकेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

तीन महिनामा पर्साबाट फरार ४७ अभियुक्त पक्राउ

तीन महिनाको अवधिमा जिल्ला अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

भाइ बहिनीबीचको अगाध स्नेह दर्साउने पर्व भातृद्वितिया

भाइ बहिनीको पवित्र पर्वहरूमध्ये भातृद्वितया पर्वको छुट्टै महत्त्व छ। भातृद्वितिया पर्व कात्तिक शुक्ल पक्षको द्वितीया तिथिमा मनाइन्छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

चार वर्षको अवधिमा गुठीचौरले बनायो ४७ ऐन कानुन

देश संघीय संरचना गएपछि संघ प्रदेश र स्थानीय तह गरी तीन तहमा सरकार विभाजन छ। नागरिकको सबैभन्दा नजिकैको सरकार स्थानीय तह हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

पहिराले छियाछिया चुरे : जोखिममा बुटवल

बुटवल बजारबाट उत्तरतिर नजर डुलाउँदा सधैँ देखिने हरिया पहाडतिर अहिले आँखा डुलायो भने अत्यास लाग्छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

बाँसले बजार पाउन थाल्यो, आम्दानी लिँदै किसान

सडकको पहुँच पुगेपछि खेर गइरहेको तेह्रथुमको गाउँगाउँमा रहेको बाँसले बजार पाउन थालेको छ। जिल्लाको ग्रामिण क्षेत्रमा अधिक मात्रामा भएको बाँसले बजार पाउन थालेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

तिहारमा पुराना फिल्मी गीतकै वर्चश्व

तिहार आएपछि बज्ने गीतमा अगाडि आउँछ– तिहारै आयो लौ झिलिमिली। यो गीत तिहारमा गाउँदेखि सहरसम्म उस्तै गरी बजाइन्छ। अझ यो गीत सुनेर तिहार आएको आभास पनि हुने गर्छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

सामान्य विवादमा लाठी प्रहार गरी श्रीमतीको हत्या

दाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

यथास्थितिमा एमसीसी पास गर्न सकिँदैन : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसीसी परियोजना स्वीकार गर्न नसकिने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

लागुऔषधसहित दुई युवक पक्राउ

भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवकलाई प्रहरीले गए राति पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

कांग्रेसलाई डिलाको खुराक

आर्थिक प्रलोभनको कारणले वैचारिक ओज घटेर गयो। जनतालाई आकर्षण भन्दा विकर्षण गराउने काम नेपाली कांग्रेसका हामी नेता, कार्यकर्ताले अहिलेसम्म पनि गरिरहेका छौं।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

खदम खोलाकिनारमा युवकको शव फेला

विराटनगरमा एक जना युवकको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

मेटाले अनुहार पहिचान गर्ने प्रविधिलाई निरन्तरता दिने

फेसबुकले यही साता आफ्नो प्लेटफर्ममा अनुहार पहिचान गर्ने प्रविधि प्रयोग नगर्ने जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

महिला यू १९ साफ च्याम्पियनसिपमा यस्तो छ नेपालको खेल

पाँच टोली सम्मिलित महिला यू १९ साफ च्याम्पियनसिप आउँदो डिसेम्बर ११ देखि २२ तारिखसम्म बंगलादेशमा सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

कोरोनाविरुद्ध फाइजरको खाने औषधि ८९ प्रतिशत प्रभावकारी भएको दाबी

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोरोना संक्रमितका लागि आफूले उत्पादन गरेको खाने चक्की ८९ प्रतिशत प्रभावकारी देखिएको जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

लोप भयो मखमली फूल

‘मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय–सान्दर्भिक लाग्छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

स्वास्थ्य मापदण्ड पालना गर्दै भाइटीका मनाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन अनुरोध गरेका...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम?

आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई राष्ट्रसंघीय पुरस्कार

प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई राष्ट्रसंघीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८

ललितपुरमा दियोबाट सल्केको आगोले ग्यास सिलिन्डर पड्किँदा चारको मृत्यु

लक्ष्मीकृष्णको चार तले कच्ची घरमा आगलागी हुँदा ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षकी बुहारी रत्ना र १० वर्षका नाति निर्जलको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २०, २०७८