सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सहिद स्मारक ए डिभिजन लिग : रणनीति बदलेर खेल्ने दाउमा सातदोबाटो र थ्रिस्टार

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लबले बलियो प्रतिद्वन्दी थ्रिस्टार क्लब पाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

ब्राउनसुगरसहित सात जना पक्राउ

भद्रपुरबाट लागूऔषध ब्राउनसुगरसहित सात पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

पाचन सम्बन्धी समस्याबाट जोगिन उपयोगी चार योगासन

पाचन प्रणालीले राम्रोसँग काम नगरेमा पेटसँग सम्बन्धित सबै प्रकारका गम्भीर रोग लाग्ने खतरा बढ्छ। खानाको पाचन मुखबाट सुरु हुन्छ
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

दार्चुलामा कांग्रेस मतगणना स्थल बाहिर कुटाकुट

नेपाली कांग्रेस दार्चुलाको माहाअधिवेशनको मतगणना स्थल पार्टी कार्यालय बाहिर कुटाकुट भएको छ। मतगणनाका लागि आचारसहिता बनाइरहेको पार्टी कार्यालय बाहिर कार्यकर्ताहरूबीच बादविवाद हुँदा बिहीबार बेलुकी कुटाकुट भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

एमाले महाधिवेशन उद्घाटन आज, ओली र रावल चुनावी मैदानमा

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन शुक्रबार उद्घाटन गरिँदै छ। महाधिवेशन उद्घाटनका लागि सबै तयारी पुरा भएको एमालेले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

कैलाली कांग्रेस जिल्ला अधिवेशन महाधिवेशनपछि हुने

नेपाली कांग्रेस कैलालीको अधिवेशन महाधिवेशनपछि हुने भएको छ। आज हुने भनिएको जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने तयारी भएको प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

पहाडी क्षेत्रमा वर्षा र हिमाली भागमा हिमपातको सम्भावना

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखी सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

कांग्रेस महाधिवेशन : राजनीतिमै जीवन बिताएका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र न. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए। तर, उनी पराजित भए। विद्यार्थी राजनीतिमा डेढ दशकदेखि सक्रिय पौडेलले यो पटक महाधिवेशन प्रतिनिधि जित्‍ने आशमा थिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

स्वस्थ र फिट रहन दैनिक दुई घण्टा उभिने!

एक नयाँ अध्ययनले दैनिक दुई घण्टा उभिनु स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुने बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

क्यानडामा १७ प्रतिशत बालबालिका गरिबीमा

तेह्र लाख क्यानेडेली बालबालिकाहरू गरिबीमा बाँचिरहेको अभियान २००० नामक संस्थालेले बुधबार जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

बेलायतमा कोरोनाका कूल संक्रमित संख्या करिब एक करोड

बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या करिब एक करोड पुगेको छ। बुधबार एकै दिनमा ४३ हजार ६७६ जना सङ्क्रमित भएपछि कूल सङ्क्रमितको संख्या ९९ लाख ७४ हजार ८४३ पुगेको जनाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

वायु प्रदुषणबाट प्रभावित निर्माण मजदुरलाई दिल्ली सरकारले ५ हजार दिने

भारतको दिल्ली सरकारले काम गर्न रोक लगाइएका निर्माण मजदुरहरूलाई पाँच हजार रूपैयाँ दिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

फ्रान्सले सबै वयस्कहरूलाई कारोनाविरूद्धको अतिरिक्त खोप दिने

फ्रान्सले कोरोना भाइरस (कोभिड–१९) विरूद्धको ‘अतिरिक्त खोप’ यस सप्ताहन्तबाट सबै वयस्कलाई उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दाबी

दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन्। उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

स्वीडेनको संसद्‌मा प्रधानमन्त्रीका लागि पुनः मतदान गरिने

यो एक हप्ता पनि नबित्दै उनलाई प्रधानमन्त्री चुन्नका लागि हुने दोस्रो मतदान भएको संसदका प्रवक्ताले बिहीबार बताए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

मंसिरमै हुस्सु

जिल्लाको मध्यक्षेत्रदेखि नेपाल–भारत सीमाको दशगजासम्मकै बस्ती मङ्सिर पहिलो साता बितेलगत्तैदेखि हुस्सुले डम्म ढाकिएका छन्। चिसो सिरेटो बहनसँगै एकाबिहानै हुस्सुले डम्म ढाकिएपछि जाडो एक्कासी बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

एमाले महाधिवेशन : अहंकार त्यागेर सुदृढ एकता गर्न सुझाव

वामपन्थी बुद्धिजीवी डा. ईश्वरचन्द्र ज्ञवाली वाम एकता भएकामा जनता खुशी भएको तर विभाजनले जनतामा पीडा र निराशा दिएकाले वामपन्थी राजनीतिक दलहरूको विभाजन देशका हितमा नरहेको स्पष्ट गरे।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

मुवाथाई च्याम्पियनसिपमा आर्मी च्याम्पियन

तेस्रो संस्करणको नेपाल मुवाथाई बेल्ट च्याम्पियनसिपमा नेपाल आर्मी टिम च्याम्पियन बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

प्रधानन्यायाधीशको राजीनामा प्रकरण : प्रधानमन्त्री र बारबीच शुक्रबार छलफल

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँग छलफल गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

पर्यटक पर्खँदै रोमाञ्‍चक लभ्लीहिल

प्राकृतिक सौन्दर्यमा हराउँदै आपसमा बाँधिएर सुदूर अतितको कल्पनामा डुबुल्की मार्न दैनिक सयौँको सङ्ख्यामा आउने प्रेमजोडी यहाँबाट देखिने रोमाञ्चक दृश्य हेर्दै प्रेममा डुबुल्की मारिरहेका देखिन्छन्। कोरोना भाइरस सङ्क्रमणका डरले साउन महिनासम्म...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८