सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमाले केन्द्रीय सदस्यमा उषाकिरणले दिइन् उम्मेदवारी

एमाले नेतृ उषाकिरण तिम्सिनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

एमाले महाधिवेशन उद्घाटनस्थल पुगे प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा शुभकामना दिन चितवनको नारायणी किनार पुगेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

मलेसियाले दियो नेपाललाई ९३ रनको लक्ष्य

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाललाई मलेसियाले ९३ रनको लक्ष्य दिएको छ। दुबईमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रन...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

कमल थापा पुगे चितवन, देवी ज्ञवालीले गरे स्वागत

एमाले महाधिवेशनमा सहभागी हुन राप्रपा अध्यक्ष कमल थापा चितवन आइपुगेका छन्। उनलाई एमाले नेता देवी ज्ञवाली र रामप्रसाद न्यौपानेले स्वागत गरे छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

सेयर धितो कर्जा यथावत्, वस्तु आयातमा कडाइ [मौद्रिक नीति समीक्षाको पूर्णपाठ]

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरेको सेयर धितो कर्जा यथावत् राखेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

एमालेको १०औं राष्ट्रिय महाधिवेशन : उद्घाटन समारोह सुरु

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवनको नारायणी नदी किनारमा सुरु भएको छ। निर्धारित समयभन्दा झन्डै एक घण्टा ढिलोगरि महाधिवेशन सुरु भएका हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

यसरी उद्घाटन हुँदैछ एमाले महाधिवेशन [लाइभ]

चितवनको नारायणी नदी किनारमा नेकपा (एमाले)को दसौँ महाधिवेशनको उद्धाटनका कार्यक्रम भइरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

एनसेलको स्वास्थ्यसम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड

एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामीण, दूरदराजका सेवाबाट वञ्‍चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सञ्‍चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

धनुषाको मिथिला नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

मलेसियाले नेपाललाई दियो ९३ रनको लक्ष्य

मलेसियासँग टस जितेर फिल्डिङ राजेको नेपाली महिला टिमले ९३ रनको लक्ष्य पाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

गठबन्धनमा छलफल गरेर न्यायालयको विवाद निकासको पहल गर्छु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयको विवादको निकासका विषयमा पाँचदलीय गठबन्धनले चाडै निर्णय गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

एमाले महाधिवेशन : औपचारिक उद्घाटनअघि सांस्कृतिक प्रस्तुति

चितवनको नारायणी नदी किनारमा नेकपा एमालेको दसौँ महाधिवेशन औपचारिक रूपमा उद्घाटन हुनुअघि नारायणी किनारमा जातजातिगत सांस्कृतिक कला र धून प्रस्तुति भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

मौसम सफा हुन अझै केही दिन लाग्ने

पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

माओवादी नेता पुनलाई थप उपचारका लागि थाइल्याण्डबाट चीन लगियो

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनको थप स्वास्थ्योपचारका लागि थाइल्याण्डबाट आज चीन लगिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

बिहानी समाचार : यसरी हुँदैछ एमाले महाधिवेशनको उद्घाटन, वकिलहरुसँग छलफल गर्दै प्रधानमन्त्री

कानुन व्यवसायीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आज छलफल गर्दै, कांग्रेस दार्चुलाको माहाअधिवेशनको मतगणना स्थल पार्टी कार्यालय बाहिर कुटाकुट,
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

सुनको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार नौ सय रुपैयाँ कायम भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

एमाले महाधिवेशनमा सहभागी कार्यकर्ताले आफैंले पकाएर खाए खाना [तस्बिरहरू]

मुलुकका विभिन्न स्थानबाट आएका नेता कार्यकर्ताहरूले चितवनका होटेल भरिभराउ भएका बेला जनकपुर, महोत्तरी र सर्लाहीबाट आएका एमाले कर्याकर्ताले भने सडकमै खाना पकाएर खाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

एमाले महाधिवेशनमा माओवादीबाट लीलामणि पोखरेल सहभागी

एमालेको १०औं महाधिवेशनलाई शुभकामना दिन नेकपा माओवादी केन्द्रका तर्फबाट लीलामणि पोखरेल चितवन आइपुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

सरला गौतमको 'पिँजडाको मान्छे' सार्वजनिक

पब्लिकेसन्स नेपालयले सरला गौतमको निबन्धहरूको संकलन 'पिँजडाको मान्छे' सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

एमाले महाधिवेशन : नेता होटेलमा टहलिँदै, कार्यकर्ता नारायणी किनारमा

नेकपा एमालेको १०औं महाधिवेशन शुक्रबारबाट चितवनमा सुरू हुँदै छ। देशका विभिन्न क्षेत्रमा सहभागी हुन नेता कार्यकर्ता महाधिवेशनस्थल नारायणी नदी किनारमा जम्मा हुँदै छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८