बुधबार, भदौ ३, २०८३

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

धनुषाको मिथिला नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

जनकपुरधाम- धनुषाको मिथिला नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा क्षीरेश्वरनाथ नगरपालिका-७ का २५ वर्षीय चेतन महतोको रहेका छन्। प्रहरीका अनुसार उनको मिथिला नगरपालिका-२ नक्टाझिजमा शुक्रबार बिहान भएको ट्याक्टर दुर्घटनामा च्यापिएर ज्यान गएको हो। 

स्थानीय नदीमा बालुवा अनलोड गर्ने क्रममा ज१त ४१७२ नम्बरको ट्याक्टर पल्टिँदा महतोको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

महतो ट्याक्टरमै बसेका थिए। महतोको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रदेशिकक अस्पताल जनकपुरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

प्रकाशित: Nov 26, 2021| 12:51 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।