मंगलबार कराँचीमा भएको दोस्रो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ९ रनले पराजित गरेको हो। यससँगै पाकिस्तानले तीन खेलको शृंखला एक खेल अगावै २-० अन्तरले आफ्नो पक्षमा पारेको हो।
उच्च शिक्षा सुधारका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पाँच योजना अघि सारेका छन्। ११ वटा विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफलमा गर्दै मन्त्री पौडेलले उच्च शिक्षा सुधारका लागि शिक्षा मन्त्रालयले गर्न...
तुलसीपुर क्षेत्रबाट २ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए।
मंगलबार राति घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले लिड्स युनाईटेडलाई ७-० अन्तरले पराजित गरेको हो। सिटीको जितमा केभिन डे ब्रुयनले दुई तथा फिल फोडेन, ज्याक ग्रीयलिस, रियाद मेहरेज, जोन स्टोनेस...
पदाधिकारीको मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ। मतगणना पनि सानेपामै हुनेछ। सभापतिसहित १३४ पदाधिकारीका लागि गत सोमबार निर्वाचन भएको थियो।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहमतिमै नेतृत्व चयनका लागि दवाव दिएका कारण मतदान कार्यक्रम रोकिएको एक नेताले बताएका छन्। मंसिर २५ गते सुरु भएको अधिवेशनले २४९ सदस्यीय प्रदेश कमिटी घोषणा...
२ वर्षीया निशा उराउको शव घरनजिकैको पैनीमा खाल्डो खनेर पुरेको अवस्थामा भेटिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट हत्यापछि खाल्डो खनेर शव गाडेको हुनसक्ने देखिन्छ।
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित भएका छन्। मंगलबार राति सम्पन्न निर्वाचनमा देउवा ९०७ मतको अग्रताका साथ विजयी भएका हुन्। देउवाले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका छन्।
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित भएका छन्। मंगलबार राति सम्पन्न निर्वाचनमा देउवा ९०७ मतको अग्रताका साथ विजयी भएका हुन्। देउवाले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका छन्।