मंगलबार, भदौ २, २०८३

तनहुँमा सवारी दुर्घटनामा एक युवकको मृत्यु

तनँहुमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय मंगल कुमाल रहेका छन्।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

पोखरा- तनँहुमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय मंगल कुमाल रहेका छन्।

तनँहुको म्याग्दे गाउँपालिका वडा नम्बर ५ छाङपाटनमा ग१क २९१५ नम्बरको टिपरको ठक्करबाट कुमालको घटनास्थलमै मृत्यु भएको हो। 

टिपरसहित चालक नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ।

प्रकाशित: Dec 15, 2021| 08:16 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।