बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेसले गर्‍यो १४औं महाधिवेशन स्थलको सरसफाइ

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरू हटाइएको छ। बुधबार १४औं महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरू केन्द्रीय प्रचारप्रसार समितिले हटाएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

आठौं अधिवेशनले प्रदेशको राजधानी र नाम टुंगो लगाउँछ : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाको आठौं अधिवेशनले प्रदेशको नामकारण र स्थायी राजधानीको विषय निर्क्योल गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

नेताहरुले जनताको जस्तो व्यवहार गर्नुपर्छ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै काम पनि उपयुक्त समयमा गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

बस र जिप ठोक्किँदा २७ जना घाइते

कैलालीमा बस र जिप ठोक्किँदा २७ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

जनकपुरमा खोप भण्डारण गृह उद्घाटन, प्रयोगशाला भवन शिलान्यास

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा खोप भण्डारण गृहको उद्घाटन गरेकी छिन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

सुनको मूल्य तोलामा ५०० ले घट्यो

साताको चौंथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

प्रदेश २ : प्रदेशसभाको आठौं अधिवेशनबाट आजबाट

प्रदेश २ को प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक बुधबार बस्दै छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

चलचित्र ‘लाखे’ का लागि नेपाल आए आर्यन

फिल्म ‘लाखे’मा अभिनय गर्न अभिनेता आर्यन अधिकारी स्वदेश फर्किएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

बसको ठक्करबाट एक वृद्धाको मृत्यु

जनकपुरधामस्थित नयाँ बसपार्कमा बुधबार बिहान बसले किच्दा एक वृद्धाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

कठ्याङग्रिंदो जाडोमा विद्यार्थी टेन्टमा बसेर पढ्न बाध्य

गत १ असारका बाढीले उनी पढ्ने विद्यालय बगाएर बगरमा परिणत भयो। उनी भन्छिन्, ‘बाढीले विद्यालय बगाएपछि टेन्टमुनि बसेर पढ्नुपरेको छ।’
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

बीसीजी खोप कभरेजमा बागमती प्रदेश पछाडि

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको खोप कभरेज सम्बन्धि वार्षिक तथ्यांकले बागमती प्रदेशमा सबैभन्दा कम प्रतिशतले बिसिजी खोप लगाएको देखाएको छ। बागमतीमा जम्मा ७१.१ प्रतिशतले मात्रै खोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

बिहानी समाचार : कांग्रेसका सबै पदाधिकारीकाे मतगणना सुरु हुँदै, सभापतिमा देउवा भारी मतले विजयी

कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित, तीन वर्षपछि १५४७ जना शिक्षकको विज्ञापन
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

देउवाले पार्टीलाई तिथि र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने गगन थापाको विश्वास

१४औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि नेता थापाले बधाई दिँदै पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुने प्रतिबद्धता पनि जनाएका छन्। उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत देउवालाई बधाई तथा शुभकामना व्यक्त गरेका...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

फोहोर व्यवस्थापनमा चुक्यो भरतपुर, फोहोर फाल्न सबैतिर अवरोध

दुई ठाउँमा पटकपटक अवरोध हुनेगरेपछि महानगरको बोर्ड बैठकले केही समयसम्म भरतपुर-१ रामनगरमा फोहोर डम्पिङ गर्ने प्रस्ताव गरेको थियो। तर, उक्त प्रस्तावविरुद्ध स्थानीय आक्रमक बनेपछि प्रस्ताव पास हुन सकेन।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

विकासका लागि पुँजीको समस्या छैन : अर्थमन्त्री

‘नेपालको सन्दर्भमा विकास गर्न पुँजीको समस्या होइन,’ अर्थमन्त्री शर्माले भने, ‘हामीले विकाससम्बन्धी धारणा स्पष्ट बनाउन जरुरी छ। स्पष्ट धारणा भनेको सरकारकै हुनुपर्‍यो, समाजको हुनुपर्‍यो, लगानीकर्ताको हुनुपर्‍यो, निजी क्षेत्रको हुनुपर्‍यो। यहाँ...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

अख्तियारमा धेरै उजुरी परेपछि चाँगुनारायणमा छापा मारी विभिन्न कागजात बरामद गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

देउवालाई नेपालले दिए बधाई

प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसको १४‍‍औँ महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

ओली संसद् अवरोध गरेर देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दैछन् : पौडेल

एमालेले संसद अवरोध गरिरहेको सन्दर्भलाई उल्लेख गर्दै पोडेलले त्यसलाई ‘देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास’को रुपमा अर्थ्याएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

यू १९ साफ च्याम्पियनसिप : नेपाल र श्रीलंकाबीचको खेल आज

जारी संस्करणमा श्रीलंका तेस्रो खेल खेल्दैछ भने नेपालले दोस्रो खेल खेल्दैछन्। खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

म्यारोडोना कपको उपाधि बोका जुनियर्सलाई

मंगलबार राति साउदी अरेवियामा भएको खेलमा अर्जेन्टिनी क्लब बोका जुनियर्सले स्पेनिस क्लब बार्सिलोनालाई ट्राइब्रेकरमा ४-२ अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८