भारतको गाजियावाद, नैनीताल, बरेली र विहारका ८ जनासहित नेपालको काठमाडौं, ललितपुर, नवलपरासी, भैरहवा, दाङ, बाँके, कैलाली र कञ्चनपुरबाट पनि साइकल यात्री सहभागि रहेका छन्।
शुक्रबार आगलागीमा परेर घाइते भएकी रास्कोट-९ का रामसरा बुढाको उपचार गर्न सुर्खेत लैजाँदै गर्दा दैलेखको तल्लो ढुङ्गेश्वरमा शनिबार बिहान उनको मृत्यु भएको हो।
उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा भन्ने ठाउँमा शुक्रबार भएको सो दुर्घटनामा बसमा सवार अछामको बान्नेगढी जयगढ नगरपालिकाका केशव थापाका चार महिने शिशुको मृत्यु भएको हो।
साफेबगर नगरपालिका वडा नम्बर २ सिद्धेश्वर निबासी यमराज कुँवरद्वारा लिखित खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको बिमोचन गरिएको छ। पुस्तकमा १६ वटा शीर्षकका खप्तड बाबाका बारेमा लेखिएको छ।
१४औं महाधिवेशनअन्तर्गत सभापतिदेखि सहमहामन्त्रीसम्मको मतगणना सकिएपछि अब केन्द्रीय सदस्यको मतगणना थालिएको हो। ३५ जना खुला केन्द्रीय सदस्य पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन्।
ग्रामीण क्षेत्रका सर्वसाधारणको स्वास्थ्यलाई लक्षित गर्दै सहरबाट गाउँमा सारिएको अस्पतालले दिक्तेलबजारबाट नियमित सेवा सुरु गरेको हो। गत चैतदेखि सेवा प्रवाह सुरु गरेको अस्पतालले कोभिड-१९ को महामारी न्यून हुँदैगएपछि नियमित सेवा...
अयोध्या बाटाजुको घरमा सन्चालित होटलबाट आगो लागेको घरधनीले बताएका छन्। राती आगलागी हुँदा घरमा रहेका सबै सामानहरु जलेर नष्ट भएका छन् भने घरसमेत बस्न नमिल्ने गरी जलेको छ।
मुक्ति समाजले आज ३४औँ स्थापना मनाइरहँदा यसले कतिपटक केन्द्रीय महाधिवेशन गर्न सक्यो? कति पटक नेतृत्वमा नयाँ अनुहार देखिए? कति अगुवाले आफूलाई निखार्न र देखिने गरी प्रस्तुत हुन मौका पाए? उत्तर...
शुक्रबार आफूहरुलाई नगरको समस्या सम्बन्धमा वार्ता गर्नका लागि बोलाएको समयमा नगरप्रमुख साहको निर्देशनमा उल्टै घेरा हालेर कुटपिट गर्ने प्रपञ्च रचिएको उनीहरुले आरोपसमेत लगाएका छन्।
सप्तरीमा प्रहरीले अबैध गाँजा फडानी गर्ने अभियान सुरु गरेको एक महिनाको अवधिमा ५ हजारभन्दा बढी गाजाको बोट फडानी गरेर नष्ट गरेको छ।मंसिर १ गते सुरु भएको अभियान २९ गतेसम्म चलेको...