बिहीबार, भदौ ४, २०८३

कांग्रेस महाधिवेशन : खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु

१४औं महाधिवेशनअन्तर्गत सभापतिदेखि सहमहामन्त्रीसम्मको मतगणना सकिएपछि अब केन्द्रीय सदस्यको मतगणना थालिएको हो। ३५ जना खुला केन्द्रीय सदस्य पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन्।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

काठमाडौं- नेपाली कांग्रेसका ३५ जना खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरुभएको छ। 

१४औं महाधिवेशनअन्तर्गत सभापतिदेखि सहमहामन्त्रीसम्मको मतगणना सकिएपछि अब केन्द्रीय सदस्यको मतगणना थालिएको हो। ३५ जना खुला केन्द्रीय सदस्य पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन्।

पार्टीका अन्य सबै पदाधिकारीको मतगणना शुक्रबार नै सम्पन्न भइसकेको छ। अन्य कलस्टरका केन्द्रीय सदस्यको मत गणना पनि सकिएको छ।

सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छकांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए।

प्रकाशित: Dec 18, 2021| 11:33 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...