मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल आउँदा अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम स्थगित

नेपाल आउँदा अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम स्थगित

शनिबार अध्यागमनले आफ्नो साइटमा सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

काठमाडौं- कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका देश्बाट  नेपाल आउँदा अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम स्थगित भएको छ।

शनिबार अध्यागमनले आफ्नो साइटमा सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ।

अध्यागमन विभागले शुक्रबारमात्रै सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारेन्टाइनमा बस्नु पर्ने सूचना निकालेको थियो। सो निर्णय स्थगित गरिए पनि स्थगनो कारण भने  खुलाइएको छैन।  अर्को सूचना नहुँदासम्मका लागि विदेशबाट आउने यात्रुहरूले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने छैन भनिएको छ।

प्रकाशित: Dec 18, 2021| 11:17 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।