मंगलबार, भदौ २, २०८३

रुपन्देहीमा घुससहित वडा सचिव पक्राउ

सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोमद सिद्धिकलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग वुटवलले जनाएको छ।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

बुटवल- रुपन्देहीमा एक वडा सचिव घुस रकमसहित पक्राउ परेका छन्।

सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोमद सिद्धिकलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग वुटवलले जनाएको छ। 

सेवाग्राहीसँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै ३ हजार खुस लिदै गर्दा शुक्रबार कार्यालयबाट नै पक्राउ गरिएको प्रवक्ता वेदप्रसाद भण्डारीले बताए। वडा सचिवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको भण्डारीले बताए।

प्रकाशित: Dec 18, 2021| 10:05 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।