बिहीबार, भदौ ४, २०८३

कांग्रेस खुल्ला केन्द्रीय सदस्यमा शशांकको अग्रता

खुल्ला केन्द्रीय सदस्यको १५ स्थानमा मतगणना भइरहेको छ। मतगणना आइतबार बिहानसम्म सकिने कांग्रेस निर्वाचन समितिको अनुमान छ।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

काठमाडौं- नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणनामा नेता शशांक कोइरालाले अग्रता लिएका छन्। एक सय मतगणना हुँदा कोइरालाले ६५ मत ल्याएका छन्। त्यस्तै दोस्रोमा उदश शमशेर राणा र तेस्रोमा रामहरी खतिवडाले मत ल्याएका छन्।

खुल्ला केन्द्रीय सदस्यको १५ स्थानमा मतगणना भइरहेको छ। मतगणना आइतबार बिहानसम्म सकिने कांग्रेस निर्वाचन समितिको अनुमान छ। 

कांग्रेसमा सभापतिसहित १३ पदाधिकारीको मतमणना सकिइसकेको छ। सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगाण्ना सकिएको हो।

प्रकाशित: Dec 18, 2021| 13:01 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...