बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस खुला केन्द्रीय सदस्य ६४ जना प्रतिस्पर्धाबाट बाहिरिने, को-को छन् प्रतिस्पर्धी?

कांग्रेस खुला केन्द्रीय सदस्य ६४ जना प्रतिस्पर्धाबाट बाहिरिने, को-को छन् प्रतिस्पर्धी?

केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजेदेखि सुरु भएको मतगणनाको सुरुवाती परिणाम भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

काठमाडौं- नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मतगणना चलिरहेको छ।

केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजेदेखि सुरु भएको मतगणनाको सुरुवाती परिणाम भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन।

गणनाका खटिएका अधिवक्ता रमेश जोशीले केही बेरमा प्रारम्भिक परिणाम सार्वजनिक गरिने बताए।

३५ जना खुला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी परेको छ । जसमा गृहमन्त्री बालकृष्ण खाँडदेखि मन्त्रीहरु, सिनियर नेताहरु प्रतिस्पर्धामा छन् । यो प्रतिस्पर्धामा ६४ जना बाहिरिनेछन्।

कांग्रेस पदाधिकारीको मतगणना सकिएर परिणाम पनि आइसकेको छ।

को–को छन् प्रतिस्पर्धी?

अजयबाबु शिवाकोटी

अर्जुननरसिंह केसी

अवुल हुसेन अन्सारी

आनन्दराज त्रिपाठी

उत्तरबहादुर ऐर

उदय शमशेर राणा

उमेशजङ्ग रायमाझी

एनपी साउद

कुन्दनराज काफ्ले

कृष्णकिशोर घिमिरे

कृष्णप्रसाद कुईकेल

केदार कार्की

खगेन्द्रप्रसाद तिवारी

गंगाधर तिवारी

गणेशप्रसाद बिमली

गणेशबहादुर विष्ट

गणेश लामा

गणेशबहादुर खड्का

गुरु बराल

गोकर्ण पौड्याल

डा.गोपाल दहित

गोपालमान श्रेष्ठ

गोविन्दबहादुर रानाभाट

गोविन्द्र भट्टराई

गोविन्दराज पोखरेल

जनकराज गिरी

जितजङ्ग बस्नेत

जिपछिरिङ्ग लामा

टिएन योगी

टेकराज पौडेल

डिकेन्द्रराज कँडेल

तारिणीदत्त चटौत

तिलकबादुर रानाभाट

तीर्थराज खनिया

दिनेश कोइराला

दिपक गिरी

दिपकबाबु कँडेल

दिलेन्द्रप्रसाद बडु

दिवाकर गौतम

दिपक भट्टराई

धावा गुरुङ

ध्रुवप्रसाद पौडेल

नरेशबहादुर सिंह

नैनसिंह महर

पद्मनारायण चौधरी

पुरुषोत्तम लामिछाने

प्रकाशसिंह कार्की

प्रमोदहरि गुरागाई

प्रविन बन

प्रेमबहादुर खड्का

बलबहादुर केसी

बलबहादुर कुँवर

बालकृष्ण खाँण

भरतकुमार शाही

भरतप्रसाद लम्साल

मंगलप्रसाद थारु

मथुराप्रसाद घिमिरे

मदनबहादुर आमत्य

मनोज खड्का

मनोजमणि आचार्य

मुकेशराज काफ्ले

मोहन आचार्य

मोहनप्रसाद बराल

मोहनबहादुर बस्नेत

यज्ञबहादुर थापा

रत्नबहादुर कार्की

रमेश लेखक

राजकृष्ण अमात्य

राजिव ढुंगाना

राजेन्द्र बजगाई

रामशरण महत

रामशरण थपलिया

रामहरि खतिवडा

लक्ष्मणबहादुर बस्नेत

लोकश ढकाल

विमलराज क्षेत्री

वीरेन्द्रकुमार कनौडिया

शंकर तिवारी

शंकर भण्डारी

शम्भुलाल श्रेष्ठ

शशांक कोइराला

शारदा पौडेल

शिवकुमार गुर्मछाने

शिवराज जोशी

सुरेश मल्ल

सञ्जयकुमार गौतम

सुधिरकुमार शिवाकोटी

सुनिलबहादुर थापा

सुरेन्द्रराज पाण्डे

सुरेन्द्र हमाल

सुरेशचन्द्र चालिसे

सुवासकुमार पोखरेल

हरिप्रसाद नेपाल

हर्कबहादुर देउवा

हर्षबहादुर वम

हष्तबहादुर मल्ल

क्षितिज भण्डारी

त्रैलोक्य प्रताप सेन

ज्ञानेन्द्रबहादुर कार्की

प्रकाशित: Dec 18, 2021| 13:17 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...