बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आरडब्लु विन्टर स्लाम रेस्लि पुस १७ मा

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता पुस १७ गते हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

बिजुलीको पैसा नतिरेपछि धुर्मुस–सुन्तली फाउण्डेशन र माउन्ट एभरेष्ट ब्रुअरीको लाइन काटियो

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयसम्म बिजुलीको बक्यौता नतिर्ने दुई ठूला ग्राहकको लाइन काटेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

झापा पुगेर विश्वप्रकाशले राजेन्द्र लिङ्देनलाई भने– राजतन्त्र फर्काउने भ्रम त्यागौं

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले राजतन्त्र फर्कन्छ भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

पुस अन्तिम साताबाट बुस्टर डोज दिने मन्त्रालयको तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस अन्तिम साताबाट कोरोनाविरुद्धको बुस्टर डोज दिने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

कांग्रेस केन्द्रीय सदस्यको मतगणना आज सकिने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी मतगणना आज बुधबार सकिने भएको छ। अघिल्लो सोमबार भएको मतदानको गणना आज सकिन लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

थप एक जनामा ओमीक्रोन पुष्टि

नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

नवनिर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक पुस १० मा

नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

कांग्रेस प्रदेश २ अधिवेशन : पाँच जना सदस्य निर्विरोध निर्वाचित

नेपाली कांग्रेस प्रदेश २ अधिवेशनमा सप्तरीका दुईसहित पाँच जना सदस्य निर्विरोध निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

पीएप कपमा एपीएफ र प्रदेश २ को जित

प्रधानमन्त्री(पीएम) महिला कप क्रिकेट टी २० विभागीय टिम एपीएफ र प्रदेश नम्बर २ ले बुधबार जित निकालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

कांग्रेस प्रदेश–२ निर्वाचन : देउवा र निधि पक्षबीच झडप

नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत आज दिउँसो १ बजेदेखि सुरु हुने भनिएको निर्वाचन अझैसम्म सुरु हुन नसकेपछि दुई समूहबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

गठबन्धन सरकारद्वारा प्रदेश १ मा न्यूनतम साझा कार्यक्रम तयार

प्रदेश १ को पाँच दलीय गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको छ। न्यूनतम कार्यक्रम तयारी समितिका संयोजक शेखरचन्द्र थापा नेतृत्वको टोलीले कार्यक्रमको मस्यौदा मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई बुझाएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

क्यानका ६ सदस्यले भने– कारबाही फिर्ता गर, साधारणसभा पनि अवैधानिक

नेपाल क्रिकेट संघ (क्यान) का ६ जना बोर्ड सदस्यले नेपाली राष्ट्रिय क्रिकेट टिमका चार खेलाडीमाथिको कारबाही फिर्ता गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

अर्जुन हत्याको पाँच दिन, न दोषी पहिचान न अन्त्येष्टि

मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, पीडित परिवारलाई रोजगारीको व्यवस्था हुनुपर्ने, मृतकका सन्तानलाई निःशुल्क शिक्षाको व्यवस्था हुनुपर्ने, पीडित परिवारलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग उनीहरुको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

२०१८ सालदेखिका तीनवटा ऐन खारेज गर्न गैसस महासंघको माग

गैरसरकारी संस्था महासंघ नेपालले समय सापेक्ष छाता ऐन ल्याउन माग गरेको छ। २-३ पुसमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट आएको गैसस महासंघको नयाँ कार्यसमितिले बुधबार पत्रकार सम्मेलन गरेर नयाँ ऐनको माग...
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

स्थानीय निर्वाचन वैशाख २० गते गर्न प्रस्ताव

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग...
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

बंगलादेश जाने कराँते टोलीको बिदाइ, सात खेलाडी सहभागी हुने

बंगलादेशमा आयोजना हुने बि–जी कराँते च्याम्पियनसिप २०२१ मा सहभागी हुन जाने कराँते टोलीको बिदाइ गरिएको छ। बंगलदेश जाने १५ सदस्सीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले बुधबार बिदाइ गरेका...
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

झलनाथ खनालले भने- एमालेले संसद्‍मा गरिरहेको अवरोध 'मूर्खतापूर्ण बल प्रयोग' हो

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले एमालेले संसद्मा गरिरहेको अवरोधलाई ‘मूर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

संसद् बैठक धेरै दिन अवरुद्ध हुँदैन : दिलेन्द्रप्रसाद बडु

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले अब धेरै दिन संसद् अवरुद्ध नहुने विश्वास व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

नेप्से परिसूचकमा ९२.१६ अंकको वृद्धि

एक महिना देखि निरन्तर रूपमा गिरावट हुँदै आएको शेयर बजार मापक नेप्से परिसूचक बुधबार बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८